झापा भित्र समाचार
हात्ती नियन्त्रणका लागि ‘इलेक्ट्रोनिक फेन्सिङ’को सर्भे गर्ने काम सकियो
मेचीनगर- झापाको मेचीनगर नगरपालिकाको छिमेकी नगरपालिका विर्तामोडको हरियाली सामुदायिक वनदेखि मेचीनगरको चारआली वन खण्डहुदैँ मागुरमाडी वन मुल खण्ड ५७ दशमलव ७ किलोमिटरमा सर्भेको काम सम्पन्न भएको छ । जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि […]
झापामा जारी निषेधाज्ञा थप खुकुलो, अबदेखि विद्यालय, सिनेमा हल र पार्टी प्यालेस खोल्न पाउने
झापा – कोरोना संक्रमणदर र मृत्युदरमा कमी आएसँगै झापा जिल्लामा जारी निषेधाज्ञा करिब अन्त्य गरिएको छ । गत वैशाख २२ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई बिस्तारै बिस्तारै खुकुलो बनाउँदै आएको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी) ले बैठकले […]
झापा हिरा प्रदेश मन्त्रीमा नियुक्त
झापा – झापा क्षेत्र नं।४ बाट निर्वाचित प्रदेश सांसद् हिरा थापा प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले नियुक्त गरेका हुन् । […]
अखिल क्रान्तिकारीको झापा जिल्ला अध्यक्षमा धमला निर्वाचित
झापा – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको झापा जिल्ला अध्यक्षमा रन्जन धमला निर्वाचित भएका छन् । हिजो बिर्तामोडमा सम्पन्न १७ औं सम्मेलनबाट धमलाको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । जसको […]
अर्जुनधाराका अग्नीपीडितहरुको उपचारमा समस्या
झापा – ग्यास लिक भई भएको आगलागीमा परी घाइते भएका अर्जुनधाराका अग्नीपीडितहरुको उपचारमा समस्या भएको छ । सो आगलागीमा परी जलेर चारजना घाइते भएका थिए ।अर्जुनधारा ७ का रोम खनालको घरमा भएको सो आगलागीमा परी […]
काँग्रेसको १४ सभापति पदका लागि ४१ जना आकांक्षी
झापा – नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत असोज ९ गते हुन लागेको झापा जिल्लाको गाउँरनगर अधिवेशनका लागि अत्यधिक आकांक्षी देखिएका छन् । झापा गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । त्यसबाहेक १४ वटा पालिकाको […]
झापामा जनगणनाका सुपरिवेक्षक परिचालन
झापा – राष्ट्रिय जनगणना २०७८ का लागि जिल्लाका १५ पालिकामा १५० सुपरिवेक्षक परिचालन गरिएको छ । आजदेखि सुरु गरिएको पहिलो चरणको जनगणनाको तथ्याङ्क सङ्कलनका लागि जिल्लाका १३१ वडामा १५० सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना […]
माधव नेपालले पार्टी विभाजन गरेर पतनको बाटो राेजेकाे एमाले अध्यक्ष ओलीको आराेप
झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी विभाजन गरेर पतनको बाटो राेजेकाे आराेप लगाएका छन्। एमाले झापा जिल्ला कमिटीले विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामीलाई सरकारबाट कसैले […]
शिक्षा सहकारीद्वारा अपाङ्गता भएका बालबालिकालाई खाद्य सहायता
झापा – शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. बिर्तामोडले ‘शिक्षासँग बालबालिका’ कार्यक्रम अन्तरगत बाल गृहमा आश्रित अपाङ्गता भएका बालबालिकालाई खाद्य सहायता गरेको छ । बाल दिवसको अवसरमा झापाको अर्जुनधारा–६ स्थित कप्तानवारीमा रहेको अपाङ्ग बालशिक्षा सरोकार केन्द्रलाई […]