झापा भित्र समाचार
काँग्रेस क्षेत्रिय सभापतिमा युवा नेता बिष्णुप्रसाद रिमालको उम्मेद्वारी
अच्युत सुबेदी, झापा – नेपाली काँग्रेसको झापा क्षेत्र नं. १ को प्रदेश ‘ख’ को क्षेत्रिय सभापतिका लागि युवा नेता बिष्णुप्रसाद रिमालले उम्मेद्वारी घोषणा गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशनका लागि आफ्नो उमेद्वारी रहेको उनले […]
झापा गरामनीको सुन्दर निचाझोडा वनको निर्वाचन समयमै गराउन माग, नयाँ पद्वतिबाट चुनावमा जान ध्यानाकर्षण
अच्युत सुबेदी, झापा झापाको बिर्तामोड नगरपालिका ७ मा रहेको सुन्दर निचाझोडा वन उपभोक्ता समूहको निर्वाचन तोकिएको मितिमा नभएको भन्दै नेकपा एमाले वार्ड कमिटीले ध्यानाकर्षण गराएको छ । तोकिएको मितिमा निर्वाचन नभएको र पूनः निर्वाचनको मिति […]
झापामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना मृत्यु, दुई जना घाइते
झापा – झापाको कचनकवलमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कचनकवल गाउँपालिका- ६ निवासी ३८ वर्षीय सोम दहाल […]
बिर्तामोडमा अटोचालकको हत्या गर्ने रतनलाल पक्राउ
बिर्तामोड- बिर्तामोड ४ मा डेरा गरी बस्ने अटोचालक भाद्रु राजवंशीको हत्या गर्ने कचनकवल ३ का ३७ वर्षिय रतनलाल राजवंशी पक्राउ परेका छन् । उनलाई गएराति ज्यामिरगढीबाट पक्राउ गरिएको हो । सामान्य विवादमा बिर्तामोड ४ स्थित […]
लागूऔषध ब्राउन सुगरसहित अर्जुनधाराबाट एक जना पक्राउ
झापा- अर्जुनधारा नगरपालिका ९ खरवन्दीबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ११ बुद्धचौकका ३० बर्षीय मणि कुमार चौधरी रहेका छन् । हिजो दिउँसो साढे २ बजे लागूऔषध […]
झापामा डकैती गर्न खोज्ने ४ जना पक्राउ
झापा- प्रहरीले कृष्ण जन्माष्टमीको राति डकैती गर्न आएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर ९ स्थित प्रणामी टोलका अशोक तिम्सिनाको घरमा श्रीमती र नावालक छोरामात्र भएको अवस्थामा झ्यालको रड बंग्याएर डकैत गर्न खोज्ने […]
झापामा निषेधाज्ञा झन् खुकुलो
झापा- कोरोना संक्रमणदरमा कमी आएसँगै झापामा जिल्ला निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आइतबार बसेको कोभिड व्यवस्थापन समितिले(डीसीएमसी) ले बैठकले निषेधाज्ञा पूर्ण रुपमा नहटाउने, तर खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ […]
बिर्तामोडमा अटो रिक्सा चालक मृत फेला, हत्या भएको आशंका
झापा – बिर्तामोड नगरपालिका–४ मा पुरुष मृत फेला परेका छन्। बिर्तामोडमा अटो रिक्सा चलाउँदै आएका कचनकवल गाउँपालिका-३ का बाबुलाल भनिने ५० वर्षीय भाद्रु राजवंशी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापा डिएसपी राकेश थापाले जानकारी […]
बिरिङ खोलामा ३ वर्षीय छोरासहित आमाको शव फेला
झापा- कनकाई नगरपालिका स्थित बिरिङ खोलामा आज आमा छोराको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खोलामा मृत भेटिनेमा ३८ वर्षीया उमा विक र ३ वर्षीय शिशिर विक रहेका छन् । मोरङ […]