झापा भित्र समाचार
मेचीनगरको पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु
झापा- पोखरीमा डुबेर झापामा एक व्यक्तिको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा ठेगाना नखुलेका मागी खाई हिँड्ने अन्दाजी ५५ वर्षीय बम बहादुर कार्की नामले चिनिने व्यक्ति रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी […]
झापामा कांग्रेस वडा अधिवेशनको तयारी पूरा
झापा – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनको तयारी पूरा भएको छ । झापाका सवै वडाहरुमा निर्वाचनका लागि आवश्यक सामग्री पु¥याइएको छ भने मतदान केन्द्र तोकिएको छ । वडा–वडामा पुगेका मतदान अधिकृत, […]
कांग्रेस झापाको वडा अधिवेशनमा सर्वसम्मतिको प्रयास, छलफल जारी
झापा- झापा जिल्लामा कांग्रेसको वडा अधिवेशन सुरु हुन सकेको छैन । निर्वाचन अधिकृत शुवोधबाबु चिलवालका अनुसार आज सबै वडामा गएका प्रतिनिधिहरुले सबैसँग छलफल गरी सर्वसम्मतिको प्रयास गर्नेछन् । “हिजो १३१ वडाका प्रतिनिधि बोेलाएर ट्रेनिङ गरेर […]
विपद् व्यवस्थापनका लागि अर्जुनधारामा ४ पालिकाको ‘क्याम्प’ बन्दै
झापा- स्थानीय तहमा हुने एकीकृत विपद् व्यवस्थापनका लागि प्रदेश सरकारसँग समन्वय गर्दै झापाको अर्जुनधारामा ‘क्याम्प’ को कार्य थालनी भएको छ । प्रदेश १ सरकारको सुशासन तथा सेवा प्रवाहमा सुधार तथा सुदृढीकरण गरी संघीयात्मक व्यवस्था सवल […]
भद्रपुर गलगलिया सीमा नाका खुलाउन उद्योगी व्यवसायीको माग, बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र
झापा- भद्रपुर गलगलिया सीमा नाका खुलाउन उद्योगी व्यवसायीले सरकारसमक्ष माग गरेका छन् । कोरोना महामारीले विगत १७ महिनादेखि बन्द रहेको भद्रपुर नाका खुलाउनु पर्ने माग राख्दै झापा उद्योग सङ्घ जिल्ला कार्य समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई […]
दोस्रो जनआन्दोलनका शहीद सुरजकी मातालाई भद्रपुर नगरले मासिक १० हजार दिने
झापा – भद्रपुर नगरपालिकाले दोस्रो जनआन्दोलनका शहीद परिवारलाई मासिक १० हजार दिने निर्णय गरेको छ । भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले दोस्रो जनआन्दोलनका शहीदलाई मासिक १० हजार वार्षिक एक लाख २० […]
सशस्त्र प्रहरीद्धारा ब्राउन सुगरसहित झापामा दुई महिला पक्राउ
झापा – सशस्त्र प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दरहरैँचा-१० निवासी ३९ वर्षीया विमला ढकाल र शिवसताक्षी-७ निवासी २१ वर्षीया निशा जोगी रहेको सशस्त्र प्रहरी […]
झापाको गरामनीमा दधिकाद खेल सम्पन्न
अच्युत सुबेदी, झापा – झापाको बिर्तामोड ८ मा दधिकादो पर्व मनाइएको छ । यस अघि गरामनी बजार व्यवस्थापन समितिले दधिकादो खेल नखेलाउने भने पनि युवाहरुको सकृयतामा खेल खेलाइएको हो । कोरोना भाइरसको त्रासका कारण यो […]
बिर्तामोड उद्योग वाणिज्य संघद्वाराअपाङ्गता भएका २५परिवरलाई राहत वितरण
झापा – बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड–३ का अपाङ्गता भएका २५परिवरलाई राहत वितरण गरेको छ । कोरोना कहरका कारण आर्थिक समस्यामा परेका अपाङ्गता भएका ब्यक्तिलाई राहत वितरण गरिएको बताइएको छ । लामो समयको निषेधाज्ञाका कारण […]