झापा भित्र समाचार
मेचीनगरमा ५० लाखको गोबर ग्यास प्लान्ट वर्षौँदेखि प्रयोगविहीन, फोहोर फाल्ने डसबिन बन्यो
झापा झापाको मेचीनगरमा पाँच वर्षअघि निर्माण गरिएको गोबर ग्यास प्लान्ट प्रयोगविहीन बनेको छ । पूर्व–पश्चिम राजमार्गदेखि ५० मिटर दक्षिण मेचीनगर नगरपालिका–१० स्थित टिमाई पुल नजिकै रहेको धुलाबारी पशुहाट बजार परिसरभित्र प्रयोगविहीन गोबर ग्यास प्लान्ट अहिले […]
कनकाई क्षेत्रका बंगाली समुदायले आफ्नो विशेष महत्वको पर्व मनाउँदै
कनकाई कनकाई नगर क्षेत्रका बंगाली समुदायले भदौ महिनाको पहिलो पञ्चमी तिथीलाई विशेष पर्वका रुपमा मनाउँदैछन् । बंगाली समुदायको परम्परा अनुसार चतुर्थी तिथी विहिबारदेखी षष्ठी तिथी शनिवार समापन हुने यो पर्वको विशेष महत्व रहेको बताइएको छ […]
झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा झापामा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका–६ निवासी ५० वर्षीय हेमसागर थापा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीकाअनुसार पूर्व-पश्चिम राजमार्ग अन्तरगत कमल […]
झापाका ठुला विकास आयोजना वर्षौँदेखि अलपत्र, सम्बन्धित निकाय रमिते
झापा – कोभिड र निर्माण सामग्रीको अभाव देखाउँदै झापाका केही ठुला विकास निर्माणका योजना अलपत्र परेका छन् । लामो समयदेखि लकडाउनका कारण जिल्लामा सञ्चालित ठुला विकास निर्माणका आयोजना सम्पन्न हुन नसक्दा सडकसहितका केही ठुला आयोजनाको […]
अर्जुनधारा र बिर्तामोड नगरपालिकालाई दाताले दिएको भेन्टिलेटर प्रयोगविहीन
झापा – दक्ष जनशक्ति अभावमा झापाका दुई स्थानीय तहलाई दाताले उपलब्ध गराएका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । कोरोना सङ्क्रमण बढेपछि बिरामीको उपचारमा सहजता ल्याउन आनीछोइङ डोल्मा फाउण्डेशनले गत जेठ २७ गते झापाको अर्जुनधारा र बिर्तामोड […]
कोभिड १९ बिरुद्दको खोप अभियानलाई व्यस्थित बनाउन मेचीनगरको आग्रह
मेचीनगर झापाको मेचीनगरका क्रियाशील राजनीतिक दलले नगरभित्र लगाईने कोभिड १९ विरुद्घको खोपलाई व्यवस्थित र मर्यादित बनाउन आ—आफ्नो ठाउँबाट साथ सहयोग उपलब्ध गराउने प्रतिवद्घता जनाएका छन् । डीसीएमसी झापाको भदौ ८ गतेको निर्णय अनुसार कोभिड १९ […]
पुरातत्व विभागद्वारा पातलगंगा घैलाडुब्बा मन्दिरको अवलोकन
मेचीनगर पुरातत्व विभागले बिहीवार (आज) मेचीनगर–५ र ८ मा अबस्थित पातलगंगा तथा घौलाडुव्वा मन्दिर परिसरको अवलोकन गरेको छ । मेचीनगरका जनप्रतिनिधि स्थानियबासीसहितको उपस्थितिमा पुरातत्व विभागले पातलगंगा घैलाडुब्बा मन्दिरको अबलोकन गरेको हो । धार्मिक तथा […]
झापामा निषेधाज्ञा झन खुकुलो
झापा झापामा थप १० दिन निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी) को बैठकले भदौ २० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । बैठकले […]
झापामा ब्राउन सुगरसहित एक जना पक्राउ
झापा – झापा कचनकबल गाऊपालिका ५ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय उपेन्द्र लाल गणेश रहेका छन् । हिजो दिनको ३ बजे जिल्ला प्रहरी […]