झापा भित्र समाचार
मेचीनगरको ५७.७ किलो मिटरमा हात्ती नियन्त्रण गर्न ‘इलेक्ट्रोनिक फेन्सिङ’ निर्माण गरिने
झापा – झापाको मेचीनगरस्थित चारआली वन खण्डदेखि मागुरमाडी वन मुल खण्डसम्म ५७ दशमलव ७ किलोमिटरमा जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्न लागिएको छ । हाललाई नगरभित्रका अधिकाँश सामुदायिक वनलाई […]
बुद्धशान्ति : अपाङ्गता भएका २९ परिवारलाई खाद्यान्न वितरण
झापा – बुद्धशान्ति गाउँपालिकाका २९ जना अपाङ्गता भएका विपन्न व्यक्तिहरुलाई आज खाद्यान्य वितरण गरिएको छ । बुधबारे जेसीज, बुद्धशान्तिका लागि हामी अभियान, बरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्ति र जोइन्ट हेन्ड युथ सोसाइटीको संयुक्त […]
अर्जुनधाराको एक विद्यालय न्यून दृष्टि भएकालाई परीक्षाबाट बञ्चित गराउँदै
झापा – झापा अर्जुनधारा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको निर्देशनमा नगर क्षेत्रको एक सामुदायिक विद्यालयले अपांगता परिचयपत्र भएका एक न्युन दृष्टि भएका मानिसलाई अधिकारबाट बञ्चित गराउन खोजेको छ। सिंहदेवी माध्यमिक विद्यालयले खुला दृष्टिविहीन प्रावि […]
झापामा एक जना होटल व्यवसायी मृत फेला
झापा झापामा एक जना होटल व्यवसायी मृत अवस्थामा फेला परेका छन् । अर्जुनधारा–५ लक्ष्मीपुरका मानव होटल सञ्चालक झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनी मृत आफ्नै नयाँ घरमा मृत फेला […]
पत्रकार रञ्जित प्रसाईद्वारा आमाको स्मृतिमा पत्रकार उपचार कोषलाई सहयोग
झापा – नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति कोषाध्यक्ष रञ्जित प्रसाईले आफ्नी आमाको स्मृतिमा पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । प्रसाईंले आमा दमन्तादेवीको ११ औं वार्षिक पुण्य […]
झापाको अर्जुनधारास्थित चारआली–शनिश्चरे सडक खण्ड सुचारु
झापा – अविरल वर्षाका कारण झापाको अर्जुनधारा–११ स्थित चारआली–शनिश्चरे सडक खण्डमा पर्ने कल्भर्ट भत्किएको २४ घण्टामा निर्माण सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानासहितको टोलीले अनुगमन गरेको २४ घण्टा नवित्तै कल्भर्ट पंखा […]
बिर्तामोडको फोहोरमैला व्यवस्थापन हुने, फोहोरमैला व्यवस्थापनका लागि समिति निर्माण
झापा – केहि समयदेखि बिर्तामोडको मुख्य सडक क्षेत्रमा थुप्रिएको फोहोरमैला व्यवस्थापनका लागि बिर्तामोड नगरपालिकामा मंगलवार वसेको सर्वदलिय बैठकले फोहोर मैला विर्सजन स्थल अध्ययन तथा छनौट समिति निर्माण गरेको छ । फोहोरमैला सडकमा थुप्रिएको र […]
एकीकृत बौद्ध धर्म संरक्षण समितिमा दिलकुमार
झापा – एकीकृत बौद्ध धर्म संरक्षण समिति काँकरभिट्टाको तेस्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा दिलकुमार तामाङ चयन भएका छन् । मंगलबार काँकरभिट्टाको टाँसी छोलिङ गुम्बामा सम्पन्न साधारणबाट उपाध्यक्षमा वेदना गुरुङ, सचिवमा कृष्ण सिंजाली मगर र कोषाध्यक्षमा […]
कन्काई नगरपालिकाको न्यायिक समितीमा ४ वर्षको अवधिमा ३ सय २ वटा मुद्दा दर्ता
अच्युत सुबेदी, झापा – झापाको कन्काई नगरपालिकाको न्यायिक समितीमा ४ वर्षको अवधिमा ३ सय २ वटा मुद्दा मेलमिलापका लागि दर्ता भएका छन् । जसमध्ये समितीले २ सय १० वटा मुद्दाको किनारा लगाइसकेको छ । स्थानिय […]