1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ असार १६ मंगलबार

झापामा एक जना होटल व्यवसायी मृत फेला



 झापा 

झापामा एक जना होटल व्यवसायी मृत अवस्थामा फेला परेका छन् । अर्जुनधारा–५ लक्ष्मीपुरका मानव होटल सञ्चालक झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनी मृत आफ्नै नयाँ घरमा मृत फेला परेका हुन् । आफ्नै नयाँ घरमा पानी हाल्न भन्दै विहानै निस्केका ३८ वर्षीय राजेश महत मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिए ।शवलाई अहिले पोस्ट माटमका लागी मेचीअञ्चल अस्पताल भद्रपुर लगिएको मृतका आफन्त तथा  पत्रकार मनोज बस्नेतले जानकारी दिए ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment