झापा भित्र समाचार
बिर्तामोडको फोहोरमैला व्यवस्थापन हुने, फोहोरमैला व्यवस्थापनका लागि समिति निर्माण
झापा – केहि समयदेखि बिर्तामोडको मुख्य सडक क्षेत्रमा थुप्रिएको फोहोरमैला व्यवस्थापनका लागि बिर्तामोड नगरपालिकामा मंगलवार वसेको सर्वदलिय बैठकले फोहोर मैला विर्सजन स्थल अध्ययन तथा छनौट समिति निर्माण गरेको छ । फोहोरमैला सडकमा थुप्रिएको र […]
एकीकृत बौद्ध धर्म संरक्षण समितिमा दिलकुमार
झापा – एकीकृत बौद्ध धर्म संरक्षण समिति काँकरभिट्टाको तेस्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा दिलकुमार तामाङ चयन भएका छन् । मंगलबार काँकरभिट्टाको टाँसी छोलिङ गुम्बामा सम्पन्न साधारणबाट उपाध्यक्षमा वेदना गुरुङ, सचिवमा कृष्ण सिंजाली मगर र कोषाध्यक्षमा […]
कन्काई नगरपालिकाको न्यायिक समितीमा ४ वर्षको अवधिमा ३ सय २ वटा मुद्दा दर्ता
अच्युत सुबेदी, झापा – झापाको कन्काई नगरपालिकाको न्यायिक समितीमा ४ वर्षको अवधिमा ३ सय २ वटा मुद्दा मेलमिलापका लागि दर्ता भएका छन् । जसमध्ये समितीले २ सय १० वटा मुद्दाको किनारा लगाइसकेको छ । स्थानिय […]
कमल गाउँपालिकालाई नगरपालिका बनाउन माग
झापा – दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई समेटेर उपमहानगरपालिका बनाउन गरेको प्रस्तावप्रति कमलका सात दलीय गठबन्धनले आपत्ति जनाएको छ । गठबन्धनले कमलले आफै नगरपालिका बन्नका लागि आवश्यक मापदण्ड पूरा गरिसकेकाले आफ्नै अस्तित्वमा नगरपालिका निर्माण गरिनु […]
झापाका विद्यालयलाई विद्यार्थी संगठनको चेतावनी : यस शैक्षिक सत्रमा शुल्क बृद्धि नगर्नु
झापा कोभिडको वर्तमान अबस्थामा शुल्क बृद्धि नगर्न र गत शैक्षिक सत्रको शुल्कभन्दा ५० प्रतिशतबढी अनलाइन कक्षाको शुल्क नलिन विद्यार्थी संगठनहरुले झापाका विद्यालयहरुलाई चेतावनी दिएका छन् । यस बिषम परिस्थितिमा विद्यार्थीहरुको शैक्षिक क्रियाकलापलाई निरन्तरता दिने बहानामा […]
झापाको कनकाईमा ८ महिनाकी छोरी सहित तीन जना झुण्डिएको अवस्थामा फेला
झापा – झापाको सुरुंगामा ८ महिनाकी नानीसहित तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । उनीहरु एकै परिवारका हुन् । कनकाई नगरपालिका १ का ४० बर्षिय रविन विश्वकर्मा, उनकी श्रीमती २९ बर्षिया मुना बिश्वकर्मा र […]
अल्ट्रा म्याराथुन विश्व च्याम्पियन मिरा राईलाई सुरुङ्गामा सम्मान
झापा – झापाको कनकाईका क्रियाशिल सामाजिक संघसंस्थाहरुले अल्ट्रा म्याराथुन विश्व च्याम्पियन मिरा राईलाई सुरुङ्गामा सम्मान गरेका छन् । कनकाई खेलकुद प्रतिष्ठानको संयोजनमा सम्पन्न सम्मान कार्यक्रममा खेलकुद प्रतिष्ठानसहित कनकाई नगर खेलकुद विकास समिति, रोटरी क्लव अफ […]
भाडादर तोकिदिन झापाका अटो मजदुरको आग्रह
अच्युत सुबेदी, झापा – झापामा सञ्चालित अटो रिक्साको भाडा सम्बन्धित निकायले स्पस्ट नतोकिदिँदा त्यससँग सम्बन्धित मजदुर मारमा परेका छन् । भाडाकै बिषयमा दैनिक एक–दुइ मजदुरले यात्रुबाट भौतिक तथा कानुनी कार्वाही भोग्नुपर्दापनि भाडा नतोकिएकै बिषयमा समस्या […]
छोराको जन्मदिनमा मन्दिरलाई घण्टी अपर्ण
झापा – ढुवानी व्यवसायी महासंघका केन्द्रिय सदस्य , मेचि ट्रान्सपोर्ट एसोशिएसनका बरिष्ठ उपाध्यक्ष तथा युवा व्यवसायी श्याम प्रसाईले छोराको जन्मदिनको उपलक्ष्यमा मन्दिरलाई घण्टी अपर्ण गरेका छन् । प्रसाईले छोरा शंकेत प्रसाईको जन्मदिनको उपलक्ष्यमा बिर्तामोड १० […]
