झापा भित्र समाचार

झापाको कन्काई माईमा विद्युतीय शवदाह गृह निर्माण हुने
झापा। झापाको कन्काई माईमा विद्युतीय शवदाह गृह निर्माण हुने भएको छ । कोशी प्रदेश सरकारको खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयको करिव दुई करोड रुपैयाँको बजेटमा विद्युतीय शवदाह गृह बन्ने भएको हो । विद्युतीय शवदाह गृह […]
झापाको शिवसताक्षीमा घुरबाट आगो सल्किँदा गोठ जलेर नष्ट
झापा । झापाको शिवसताक्षीमा घुरबाट आगो सल्किँदा गोठ जलेर नष्ट भएको छ भने एकजना घाइते भएका छन् । गएराति ८ बजे शिवसताक्षी नगरपालिका वडा नं.८ कल्याण चौक बस्ने ५० वर्षीय बाबुकाजी बस्नेतले आफ्नै गोठमा गाईलाई […]
कन्काई पुलको निर्माण १३ वर्षदेखि अलपत्र
झापा । हुलाकी राजमार्गको पूर्वी खण्ड झापाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्ने कन्काई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ। २०६८ सालमा निर्माण सम्झौता भएको पुल […]
‘हल्दिबारी–बाह्रदशी प्रेस क्लब’ गठन
झापा । झापाका दुई पालिकाका सक्रिय पत्रकारहरुको भेलाले ‘हल्दिबारी–बाह्रदशी प्रेस क्लब’ गठन गरेको छ । हल्दिबारी प्रेस क्लबको आयोजनामा भएको सयुक्त भेलाले हल्दिबारी प्रेस क्लब विघठन गर्दै नयाँ क्लब गठन गरेको हो । हल्दिबारी […]
सामुदायिक शिक्षा अभियानको विराट बाल तथा किशोर क्लब गठन
झापा । विराट सामुदायिक अध्ययन केन्द्र, विर्तामोड झापाद्वारा सञ्चालित सामुदायिक शिक्षा अभियान अन्तरगतको विराट बाल तथा किशोर क्लब आज एक कार्यक्रमका वीच गठन गरिएको छ । कञ्चन ओली अध्यक्ष रहेको २१ सदस्य नव निर्वाचित समितिको […]
टोल कमिटी अधिवेशनलाई तिब्रता
झापा । नेकपा एमालेले बिर्तामोड नगर कमिटिले नगरका सबै वडामा टोल कमिटी अधिवेशनलाई तिब्रता दिएको छ । नगर कमिटिको अगुवाइमा नगरका दश वटै वडामा गरि ७५ वटा टोल कमिटि मध्ये ६७ वटा टोल अधिवेशन सम्पन्न […]
झापाको चारआलीमा ११ अर्ब रुपैयाँ लागतमा पेट्रोलियम पाइपलाइन विस्तार गर्ने तयारी
झापा । झापाको चारआलीमा ११ अर्ब रुपैयाँ लागतमा पेट्रोलियम पाइपलाइन विस्तार गर्न लागिएको छ । निगमका अनुसार चारआली पेट्रोलियम पाइपलाइन ११ अर्ब १४ करोड ६१ लाख ३६ हजार नेपाली रुपैयाँ लगानी लाग्ने अनुमान छ । […]
देशकै तेस्रो लामो झोलुङ्गे पुलको उद्घाटन
झापा । झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि बनेको देशकै तेस्रो लामो झोलुङ्गे पुलको आज उद्घाटन गरिएको छ । झापा क्षेत्र नं १ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले […]
भाक्काको स्वाद लिने र कार्यक्रमको अवलोकन गर्नेको भिड बिर्ताबजारमा
झापा । आज बिहानै झापाको बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा मानिसको भिड लाग्यो। बिहानको समयमा जम्मा भएको भिडभाड त्यहाँ वरपर हुने मानिसहरूका लागि अचम्मको बन्यो । त्यहाँ कोहि राजनीतिक दलका प्रतिनिधि त कोही मजदुरहरु रहेका थिए […]