समाचार समाचार

बिर्तामोड ८को हर्चनादेखि हल्दिबारी जोड्ने सडक कालोपत्रे
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा ३ सय २ मिटर सडक कालोपत्रे गरीएको छ । हर्चनाबाट किरण तिम्सिनाको घर हुँदै हल्दिबारी जोड्ने साढे ५ मिटर चौडाई उक्त सडकमा कालोपत्रे गरीएको हो । बिर्तामोड […]
रोशी गाउँपालिका १ का वडाध्यक्ष लामाको निधन
झापा । लामो समयदेखि क्यान्सर रोगको उपचार गराउँदै आएका काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । अध्यक्ष लामाको आइतबार उपचारका क्रममा निधन भएको हो । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्यसमेत […]
प्लेन बस्तीमा खस्यो, १० जनाको मृत्यु
झापा । पर्यटकमाझ लोकप्रिय ब्राजिलको ग्रामाडो शहरको एक बस्तीमा प्लेन दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु भएको छ । एक दर्जन बढी घाइते भएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार दुर्घटना भएको प्लेन निजी हो । […]
हाम्रो शिखर कृषि सहकारी संस्थाको नाफा ३ लाख भन्दा बढि
झापा । हाम्रो शिखर कृषि सहकारी संस्था लि. ले आर्थिक वर्ष २०८०/०८१ मा ३ लाख ५ हजार ११ रुपैया नाफा कमाएको छ । झापाको बिर्तामोड ८ गरामनी बजारमा मुख्य कार्यालय रहेको यस संस्थाले आगामी आर्थिक […]
रुसले सिरियाली जनताप्रति चासो नदेखाएको ट्रम्पको भनाइ
झापा । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको राजधानी दमास्कसमा विद्रोही समूह प्रवेश गरेको विषय र रुस–युक्रेन युद्धबारे टिप्पणी गर्नुभएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथबाट सिरियाका राष्ट्रपति बसर अल असादले देश छाडिसक्दा पनि रुसले […]
आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’
झापा । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । भ्रष्टाचार निवारणमा […]
डोरी तानी संगठनको अध्यक्षमा युनिता
झापा । झापाको बिर्तामोड नगरपालिका वडा न ३ मा आज एक कर्यक्रमका बिच झापा जिल्ला डोरी तान संघको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यता […]
एमाले बिर्तामोड ७ को अधिवेशन सम्पन
झापा । नेकपा (एमाले) बिर्तामोड नगरपालिका, वडा नं ७ को दोस्रो वडा अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनबाट क. चन्द्रमणि खरेलको अध्यक्षतामा २६ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत रुपमा गठन गरेको छ । वडा […]