समाचार समाचार

बुद्दशान्तिमा दुर्घटना, ६ जना घाइते
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे तल्लो चोकस्थित मेची राजमार्गमा भएको सवारी दुर्घटनामा छ जना घाइते भएका छन् । सोमबार साँझ बिर्तामोडदेखि इलामतर्फ जाँदै गरेको मे १ ज २६५२ नं. को बोलेरो गाडीले पैदल यात्रीलाई […]
अनारमनी पब्लिक क्याम्पसमा नयाँ नेतृत्व चयन
झापा । अनारमनी पब्लिक क्याम्पसले नयाँ नेतृत्व चयन गरेको छ । बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा रहेको क्याम्पसको १७ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले डा.लक्ष्मी मैनालीको नेतृत्वमा नौ सदस्यीय व्यवस्थापन समिति चयन गरेको हो […]
मोरङमा मृत भेटिएका दुई बालिकाकी आमा बिर्तामोडबाट पक्राउ
झापा । मोरङको सुन्दरहरैचामा मृत अवस्थामा भेटिएका दुई बालिकाकी आमा बिर्तामोडबाट पक्राउ परेकी छन् । आज बिहान उनी बिर्तामोडको सिटीसेन्टरबाट पक्राउ परेकी हुन् । भदौ १५ गते सुन्दरहरैँचा नगरपालिका–७ स्थित नारायण न्यौपानेको केराघारीभित्र धनकुटा घर […]
बिर्तामोडमा सवारी दुर्घटना, दुई जना घाइते
झापा । बिर्तामोडको गिरीबन्धु टी– इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका छन् । आज साँझ ५ बजे गिरीबन्धु टी–इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा मुक्तिचोकबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १० प ३५४४ नं.को […]
वडा कार्यालयको सूचना वेवास्ता गर्दै बिर्तामोडका व्यवसायीहरु
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ ले वडाभित्र बिजुलीका पोलमा कुनै पनि विज्ञापन वा पोस्टर नटास्न आग्रह गरेपनि व्यवसायीहरुले त्यसको अटेर गरेका छन् । वडा कार्यालयले केही दिन अगाडि विज्ञप्ति निकालेर वडा भित्रका […]
ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले रक्तदान कार्यक्रम गर्ने
झापा । ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले भदौ २५ गते रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बिर्तामोडस्थित हनुमान सेन्ट्रल परिसरमा प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो । प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद भट्टराईले भदौ २५ […]
स्वास्थ्य बीमा लागू भएका झापाका अस्पतालबाट बीमाको औषधी पाउनै मुस्किल
झापा । झापामा स्वास्थ्य बीमा लागू भएका अस्पतालहरुबाट पाइने बीमाका औषधीहरु निजि क्लिनिकहरुबाट खरिद गरेर ल्याउनु परेको झापा बुद्धशान्तिकी कल्पना खतिवडाले बताएकी छिन् । सामान्य छालाको समस्याले उपचार गर्न विमा लागू भएको झापाको एक अस्पताल […]
पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा ३२ करोडभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात
झापा । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु ३२ करोडभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आर्थिक वर्ष २०८०-८१ मा पूर्वी नाका हुँदै […]
अर्जुनधारामा सामुहिक बलात्कार
झापा । झापाको अर्जुनधारामा १६ बर्षकी युवतीमाथी शुक्रबार राती सामुहिक बलात्कार भएको छ । अर्जुनधारा–५ की ती युवतीमाथी चारजना युवाले सामुहिक बलात्कार गरेका हुन् । युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा ७ का सुनिल राजबंशी, केशबकुमार […]