समाचार समाचार
जेसीजको वर्ष उत्कृष्ट शाखा अध्यक्ष बने बाहुनडाँगी शाखा अध्यक्ष देबु बानियाँ
झापा । नेपाल जेसीजको हालै सम्पन्न राष्ट्रिय महाधिबेशनबाट बाहुनडाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँ वर्ष उत्कृष्ट शाखा अध्यक्षबाट सम्मानित भएका छन् । पुस ६ गतेदेखि ८ गतेसम्म इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औँ राष्ट्रिय […]
बिर्तामोडमा महिला हिंसा तथा लागुऔषध न्युनिकरण सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बुद्धनगर टोल विकास संस्थाको आयोजनामा महिला हिंसा तथा लागुऔषध न्युनिकरण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले पछिल्लो […]
“म सधैँ मजदुरको हकहितमा छु” – अध्यक्ष बुढाथोकी
झापा । झापाको बिर्तामोडमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । पूर्वेली यातायात मजदुर प्रा.लि.को आयोजना र बन्दगी युवा परिवारको सह-आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । एक दिवसिय कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय झापाको समन्वय रहेको […]
बिर्तामोड ८को हर्चनादेखि हल्दिबारी जोड्ने सडक कालोपत्रे
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा ३ सय २ मिटर सडक कालोपत्रे गरीएको छ । हर्चनाबाट किरण तिम्सिनाको घर हुँदै हल्दिबारी जोड्ने साढे ५ मिटर चौडाई उक्त सडकमा कालोपत्रे गरीएको हो । बिर्तामोड […]
रोशी गाउँपालिका १ का वडाध्यक्ष लामाको निधन
झापा । लामो समयदेखि क्यान्सर रोगको उपचार गराउँदै आएका काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । अध्यक्ष लामाको आइतबार उपचारका क्रममा निधन भएको हो । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्यसमेत […]
प्लेन बस्तीमा खस्यो, १० जनाको मृत्यु
झापा । पर्यटकमाझ लोकप्रिय ब्राजिलको ग्रामाडो शहरको एक बस्तीमा प्लेन दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु भएको छ । एक दर्जन बढी घाइते भएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार दुर्घटना भएको प्लेन निजी हो । […]
हाम्रो शिखर कृषि सहकारी संस्थाको नाफा ३ लाख भन्दा बढि
झापा । हाम्रो शिखर कृषि सहकारी संस्था लि. ले आर्थिक वर्ष २०८०/०८१ मा ३ लाख ५ हजार ११ रुपैया नाफा कमाएको छ । झापाको बिर्तामोड ८ गरामनी बजारमा मुख्य कार्यालय रहेको यस संस्थाले आगामी आर्थिक […]
रुसले सिरियाली जनताप्रति चासो नदेखाएको ट्रम्पको भनाइ
झापा । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको राजधानी दमास्कसमा विद्रोही समूह प्रवेश गरेको विषय र रुस–युक्रेन युद्धबारे टिप्पणी गर्नुभएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथबाट सिरियाका राष्ट्रपति बसर अल असादले देश छाडिसक्दा पनि रुसले […]