समाचार समाचार
हिकोला रोड एकतर्फी मात्रै
झापा । अति व्यस्त बन्दै गएको झापा बिर्तामोड बजारका भित्री सडकलाई आजदेखि एकतर्फी बनाइने भएको छ । केहीदिनअघि बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलबाट आजदेखि सडक एकतर्फी बनाइने निर्णय भएको थियो । निर्णयअनुसार काँकरभिट्टा […]
वडा कार्यालयमा तालाबन्दी
झापा । अमेरिका जानुभएका खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल […]
आगामी वर्ष एक करोड रुपैयाँभन्दा बढी नाफा गर्ने विराटको लक्ष्य
झापा । झापाको बिर्तामोडमा रहेको विराट बहुउद्देश्यीय सहकारी संस्थाले आगामी वर्ष एक करोड रुपैयाँभन्दा बढी नाफा गर्ने लक्ष्य लिएको जनाएको छ । आगामी वर्ष १ करोड ३६ हजार ३८८ रुपैयाँ नाफा कमाउने संस्थाले लक्ष्य लिएको […]
तनाबग्रस्त केरखा , स्थानिय आक्रोसित
झापा । झापाको कमल गाउपालिका स्थित केर्खा बजार तनाबग्रस्त बनेको छ । आज साँझ रात्रि बसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएपछी स्थानियबासिले प्रहरी चौकिमा आगजनीको प्रयास गरिरहेका छन् । प्रहरिले अश्रु ग्यास प्रहार […]
वडा कार्यालयमा पदक हस्तान्तरण
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ मा रहेको न्यू स्टार क्लबले हाल सम्म प्राप्त गरेका कप, सिल्ड तथा पदकहरु वडा कार्यालयमा हस्तान्तरण गरिएको छ । क्लबले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न स्थानहरुबाट […]
पानीट्याङ्की टोल विजयी
झापा । बिर्तामोड ७ मा जारी दोश्रो वडा टोल स्तरिय फुटबल प्रतियोगिताको सोमबारको खेलमा पानी ट्याङ्की टोल विकास संस्था बिजयी भएको छ । खालबाडी रेखा टोल विकास संस्थालाई १-० गोल अन्तरले पछि पार्दै पानी ट्याङ्की […]
बिर्तामोड ९ सेमिफाइनलमा
झापा । वडा नम्बर २ लाई फराकिलो गोल अन्तरले हराउँदै वडा नम्बर ९ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम […]
राष्ट्रिय खेल भलिबलको प्रतिमा कमल गाउँपालिकामा बनाउने तयारी सुरु
झापा । झापाको कमल गाउँपालिका वडा नं ५ मा रहेको पाडाजुङ्गी – गौरदह सडक खण्डमा पर्ने मङ्गलबारे बजारमा खेलाडिले बल सर्भिस गर्न लागेको भलिबलको शालिक बन्ने भएको छ । मङ्गलबारेमा रहेको सगुन युवा क्लवको अगुवाइमा […]
अन्तरवडा फुटबल प्रतियोगिता बिर्तामोडको सेमिफाइनलमा वडा नं. ३ प्रवेश
झापा । आशिष चापागाईंको पाँच गोलको मद्दतमा बिर्तामोड ३ अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगरपालिका अन्तरगत बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा […]