समाचार समाचार

गरामनिमा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
बिर्तामोड । बिर्तामोड ७ मा रहेको बेल्स मोडल इङ्लिस स्कुल गरामनीमा संचालित हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको छ । ५९औं राष्ट्रिय बालदिवसका अवसरमा आयोजित अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सनिबार सम्पन्न भएको थियो । बिर्तामोड नगरपालिका […]
राष्ट्रिय युवा संघ नेपालले गर्यो बिराटपोखरीमा सरसफाइ
बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड वार्ड नं ३ को आयोजनामा बिराटपोखर क्षेत्रमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । आफ्नो वार्ड भित्र रहेको धार्मिक तथा पर्यटकिय क्षेत्रलाइ सधै सफा राख्नु पर्छ भन्ने धेयका […]
बालक्लबलाई प्रोत्साहन गर्न स्थापना गरिएको अक्षय कोषमा पौडेलद्वारा पचास हजार सहयोग गर्ने
बिर्तामोड । बालबालिकाको हित र संरक्षणका क्षेत्रमा क्रियाशील सन्चारकर्मी तथा युवा शिक्षा व्यव्सायी सरोज पौडेलले उत्कृष्ट बाल क्लबलाई प्रोत्साहन तथा पुरस्कृत गर्न स्थापना गरिने अक्षयकोषमा नगद ५० हजार प्रदान गर्ने घोषणा गर्नुभएको छ । जन्मदिनको […]
काठमाडौंमा नियन्त्रणमा आएन आँखा पाक्ने समस्या ।
काठमाडौं । जुलाइयता प्रकोपको रूपमा फैलिइरहेको आँखा पाक्ने संक्रमण भाइरल कन्जन्टीभाइटीस् काठमाडौं उपत्यकामा अझै नियन्त्रणमा आउन सकेको छैन । प्रमुख आँखा अस्पतालहरूमा संक्रमितको संख्या केही कम भएपनि पूर्णरूपमा भने अझै नघटेको तथ्यांकले देखाएको छ । […]
भत्कियो बिरिङ खोलाको पुल
झापा । झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलाको पक्की पुल भासिँदा हुँदा आवतजावतमा समस्या भएको छ । अविरल वर्षासंगै आएको बाढीका कारण पुल भासिएको हो । पुल भासिएपछि झापाको मुख्य व्यापारीक केन्द्र बिर्तामोडबाट शनिश्चरे–खुदुनाबारी, इलामको माई […]
जन्म दिन मनाउने शैली फेरिएसँगै फेरियो उपहारको किसिम पनि
झापा । पछिल्लो समय मानिसले जन्म दिन फरक तरिकाले मनाउन थालेका छन् । जन्म दिन मनाउने शैली त फरक भयो नै यस्ता शुभ कार्यमा दिइने उपहार समेत समय सापेक्ष बन्दै गएको छ । आफू जान्ने […]
बिर्तामोडमा ‘लम्पि स्किन’विरुद्वको खोप लगाउन सुरु
झापा । बिर्तामोड नगरपालिकाले पशुमा लाग्ने संक्रामक रोग ‘लम्पि स्किन’ विरुद्वको खोप लगाउन सुरु गरेको छ । आज वडा नम्बर १०मा रहेको सफल गाई फर्मबाट यो रोग विरुद्वको खोप लगाउन सुरु गरेको हो । ‘लम्पि […]