समाचार समाचार
अर्जुनधारा १ को हचुमासा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण
झापा । झापाको अर्जुनधारा नगरपालिकामा आज वृक्षारोपण गरिएको छ ।विश्व भू–संरक्षण दिवसको अवसरमा आज अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको हो । वन परिसरभित्र प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना, रौतहट–४ का सांसद देवप्रसाद तिम्सिना, […]
अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री वितरण
झापा । कचनकवल गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ अन्तर्गत अपाङ्गता रोकथाम र पुनः स्थापना कार्यक्रमका लागि सहायक सामग्री वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। आइतबार गाउँपालिकाको परिसरमा आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न प्रकारका सहायक […]
झापामा १०८ जना नागरिकले त्यागे नेपाली नागरिकता
झापा। झापामा यस आर्थिक वर्षमा १०८ जना नागरिकले नेपाली नागरिकता त्यागेर गैरआवासीय नागरिकता लिएको पाइएको छ । नेपालीहरुले अन्यत्रको पिआर लिइसकेपछि नेपाली नागरिकता त्याग्नुपनेर् नियम रहेको र यस आर्थिक वर्षमा मात्रै १०८ जना नेपालीहरुले नेपाली नागरिकता […]
बिराट सामुदायिक अध्ययन केन्द्र बिर्तामोडले गर्यो विज्ञ तथा सरोकारवालाहरूसँग परामर्श तथा अन्तरकृया
झापा । बिराट सामुदायिक अध्ययन केन्द्र बिर्तामोड झापाले सामुदायिक शिक्षा अभियान सञ्चालन गरेको एक वर्ष नाघेको अवसरमा विज्ञ तथा सरोकारवालाहरूसँग परामर्श तथा अन्तरकृया कार्यक्रम सञ्चालन गरेको छ। सामुदायिक शिक्षा अभियानका अध्यक्ष उमानाथ ओलिको अध्यक्षतामा आयोजित […]
इलामको दानाबारीमा मोटरसाइकल दुर्घटना – एकजनाको मृत्यु
झापा । इलामको दानाबारीमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा माई नगरपालिका-१० गजेनी भन्ज्याङका २६ वर्षीय दिनेश कार्कीको मृत्यु भएको हो । झापाबाट माई नगरपालिकातर्फ जाँदै गरेको ना ४८ प ८६३८ […]
भरपर्दो आम्दानीको स्रोत बन्दै झापामा सुपारीखेती
झापा । झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् । झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा […]