समाचार समाचार
युवा संघ नेपाल बिर्तामोड ९ वार्ड कमिटिमा नयाँ नेत्रीत्व चयन
झापा । राष्ट्रीय युवा संघ नेपाल बिर्तामोड ९ वार्ड कमिटिले चिरन्जिवी अधिकारीको अध्यक्षतामा २१ सदस्य नयाँ वार्ड कमिटी पुन: गठन गरेको छ । मंगलबार गरामनी स्थित नेकपा एमाले संयुक्त वार्ड पार्टी कार्यलयमा आयोजित कार्यक्रमका बिच […]
प्रेस चौतारी नेपाल झापा शाखाको आन्दोलन जारी
झापा । प्रेस चौतारी नेपाल झापा शाखाले नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालय कालो झण्डा गाडेको छ । नेपाल पत्रकार महासंघ झापामा सदस्यता शुद्धीकरण मापदण्ड विपरित तथा राजनीतिक पूर्वाग्रहका आधारमा कार्यदलले नाम सिफारिस गरेको भन्दै […]
उप्रेतीले गरे जन्म दिनका अवसरमा आँखा दान्
झापा । झापा बिर्तामोडका युवा ब्यवसायी बिनोद उप्रेतीले आँखा दान गर्ने घोषणा गरेका छन् । उनी सँगै उनकी श्रीमती रोश्ना पौडेल उप्रेतीले पनि आँखा दान गर्ने घोषणा गरेकी छन् । बिनोदको जन्म दिनको अवसरमा सुक्रबार […]
जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय विर्ताबजारको बित्तीय साक्षरता कार्यक्रम सम्पन्न
झापा- झापाको बिर्तामोडमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बिर्तावजारले केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार बिर्तामोड नगरपालिका प्रमुख पवित्रा देवी महतरा प्रसाईंको प्रमुख आथित्य र […]
झापाका राजन-सुरजलाई राष्ट्रिय सहिदको मान्यता
झापा । मन्त्रिपरिषद्को निर्णय अनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरिएको छ । जसमा झापाका ७८ जना योद्धाहरुको नाम पनि समावेश भएको छ । गत फागुन १५ गते […]
पाथीभरा कालिका साुमदायिक वन उपभोक्ता समितिको अध्यक्षमा सागर
झापा । पाथीभरा कालिका साुमदायिक वन उपभोक्ता समितिको अध्यक्षमा सागर पोर्तेल निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा पोर्तेलले ३८० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिष्पर्धी केदार प्रसाद उप्रेतीले ३५४ मत प्राप्त गरेका […]
सिद्धिविनायकद्वारा अनुष्ठानको आयव्यय सार्वजनिक
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा फागुन २० देखि २७ गतेसम्म आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आम्दानी खर्चको विवरण सार्वजनिक गरिएको छ । सिद्धिविनायक भजन किर्तन मण्डलीले आज एक कार्यक्रमको आयोजना गरि आयव्यव विवरण […]
देशभरका अस्पतालमा स्वास्थ्य बीमा सेवा अवरुद्ध
झापा । स्वास्थ्य बीमा कार्यक्रम लागु भएका देशभरका अस्पतालमा विहानैदेखि सेवा अवरुद्ध भएको छ । केन्द्रीय सर्भरमा समस्या आएको कारण अस्पतालहरुले सेवा स्थगित गरेका हुन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज बिहानै सूचना टाँस गरी […]
