समाचार समाचार

प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न माग
बिर्तामोड । प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका छन् । सोमबार बिर्तामोडमा भएको सरोकारवालावीचको छलफलमा चिया क्षेत्रका समग्र समस्याको दीगो समाधानका लागि नीतिगत तहमै सम्वोधन हुनु पर्नेमा जोड दिइयो । […]
सहारा नेपालको सहभागितामा झापा गाउँपालिकामा बन्यो विपन्न परिवारका ६०३ वटा घर
झापा । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तर्गत साहारा नेपाल, ह्याविट्याट नेपाल तथा झापा गाउँपालिकाको त्रीपक्षीय साझेदारीमा झापा गाउँपालिकामा छ सय तीनवटा आवास निर्माण भएका छन् । गाउँपालिकामा सन् २०१९ मा ७०, २०२० […]
झापाका पालिकाहरुको बजेट रकम
झापा । झापाका पालिकाहरूले शुक्रबार रातिसम्ममा लगाएर आर्थिक बर्ष २०७९-८० का लागि बजेट र अनुमानित आय-व्यय सार्वजनिक गरेका छन् । मेचीनगरपालिकाले १ अर्ब ३२ करोड ३३ लाख ४ सय १६ रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको […]
जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्षमा ज्योतिराज राई
झापा । आदिवासी जनजाति चलचित्र बिषयक देशब्यापी अभिमुखीकरण कार्यक्रम बिराटनगरमा बिहिबार सम्पन्न भएको छ । चलचित्र बिकास बोर्डको सहकार्य र आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा उपस्थित भेलाले ज्योतिराज राईको अध्यक्षतामा ९ […]
झापाको रतुवा खोलामा आएको बाढीले एक दर्जनभन्दा बढी घरमा क्षति
झापा । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढी आइतबार राति करिब ९:४५ बजे दमक नगरपालिका–७ रेडक्रस भवन पछाडि खोला किनार नजिक रहेको वस्तीमा पसेको थियो । बाढी पसेर सो […]
८२ औं जन्मोत्सवमा खनालले दिए पत्रकार उपचार कोषलाई रु.११११११ सहयोग
बिर्तामोड, बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनालले आफ्नो ८२ औं जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । शनिबार आफ्नै […]
बिर्तामोड नगरभरि लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरु
झापा । बिर्तामोड नगरपालिका क्षेत्रमा लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डेंगुलगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टे बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो । वडा नम्बर १को कार्यालयमा शनिबार […]
आवधिक योजना निर्माण गर्दै सकियो बिर्तामोडको कार्यशाला गोष्ठी
बिर्तामोड । आवधिक नगरपालिका विकास योजना दिर्घकालिन सोच निर्माण तथा योजना प्राथमिकिकरण कार्यशाला गोष्ठी बिर्तामोडमा सम्पन्न भएको छ । गत बुधबार देखि प्रदेश प्रशिक्षण केन्द्र कलवलगुडीसंगको साझेदारीमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको कार्यशाला गोष्ठी ५बर्षे आवधिक […]
किरात राई चलचित्रकर्मी संघ झापामा नयाँ नेतृत्व चयन
झापा । किरात राई चलचित्रकर्मी संघ जिल्ला कार्यसमिति झापाकोे दोस्रो साधारण सभा सम्पन्न भएको छ । नयाँ कार्यसमिति चयन गर्दै संघले शनिबार बिर्तामोडको होटल हिकोला हेरिटेजमा साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाले श्यामबहादुर […]