समाचार समाचार
मुक्तककार राधारमाको निधनप्रति समवेदना
इटहरी । झापाली मुक्तककार राधारमाको निधनप्रति नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नं. १ शाखाले समवेदना प्रकट गरेको छ । यहि भाद्र २५ गते हृदयघातका कारण ४९ वर्षको उमेरमा उहाँको निधन भएको थियो । २०३० साल मंसिरमा […]
मुक्तक संग्रह ‘चेतनाको तरङ्ग’ विमोचन
बिराटनगर । नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नं. १ शाखाले मुक्तककार मञ्जु घिमिरे दाहालद्वारा लिखित ‘चेतनाको तरङ्ग’ मुक्तक संग्रह विमोचन गरेको छ । सोमबार विराटनगरको खोटाङ सामाजिक सेवा मञ्चको सभा हलमा आयोजित एक कार्यक्रमका बिच संग्रह […]
नेल्टा झापाद्वारा आजीवन सदस्य लाई स्वागत तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
बिर्तामोड। नेपाल इंलिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापा शाखा द्वारा संस्था को आजिवन सदस्य हरुको लागि एक दिने अभिमुखीकरण तथा स्वागत कार्यक्रम शनिबार बिर्तामोड मा सम्पन्न गरेको छ। अंग्रेजी भाषा शिक्षक हरु को लागी आयोजित […]
बिराटपोखर महिला समूहद्वारा ५ दिने महिला क्षमता बृद्वि तथा उद्घोषण तालिम सम्पन्न
बिर्तामोड । बिराटपोखर महिला समूहको आयोजनामा आयोजित ५ दिने महिला क्षमता बृद्वि तथा उद्घोषण तालिमको शनिबार समापन भएको छ । साउन १७ गतेबाट सञ्चालन भएको तालिमको शनिबार समापन भएको हो । २०७२ सालमा स्थापना भएको […]
आईएमई लाईफ इन्स्योरेन्स कम्पनी बिर्तामोड र भद्रपुर शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न
बिर्तामोड । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लि. प्रदेश नम्बर १ का बिर्तामोड र भद्रपुर शाखाले आफ्नो ५ आँै बार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । कोभिड १९ को संक्रमणको जोखिम कायमै रहेको र पछिल्लो […]
