झापा- नेपाल-भारत सीमा नाका भद्रपुरमा तीन मिटर लामो राष्ट्रिय झण्डा फहराइएको छ। भद्रपुर नगरपालिका-५ नम्बर वडा कार्यालयले राष्ट्रिय झण्डा उपलब्ध गराएपछि मेची पुल पारी फहराइएको हो। ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले शुक्रबार वडा प्रहरी […]
झापा- मोरङको मिक्लाजुङ गाउँपालिका–५ का ४३ वर्षीय जगतबहादुर लिम्बु भरुवा बन्दुकसहित पक्राउ परेका छन्। उनलाई बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार जगतको घरमा लुकाई राखेको दुई […]
झापा – झापा क्षेत्र नं।४ बाट निर्वाचित प्रदेश सांसद् हिरा थापा प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले नियुक्त गरेका हुन् । […]
झापा – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको झापा जिल्ला अध्यक्षमा रन्जन धमला निर्वाचित भएका छन् । हिजो बिर्तामोडमा सम्पन्न १७ औं सम्मेलनबाट धमलाको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । जसको […]
झापा – ग्यास लिक भई भएको आगलागीमा परी घाइते भएका अर्जुनधाराका अग्नीपीडितहरुको उपचारमा समस्या भएको छ । सो आगलागीमा परी जलेर चारजना घाइते भएका थिए ।अर्जुनधारा ७ का रोम खनालको घरमा भएको सो आगलागीमा परी […]
झापा – नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत असोज ९ गते हुन लागेको झापा जिल्लाको गाउँरनगर अधिवेशनका लागि अत्यधिक आकांक्षी देखिएका छन् । झापा गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । त्यसबाहेक १४ वटा पालिकाको […]
झापा – राष्ट्रिय जनगणना २०७८ का लागि जिल्लाका १५ पालिकामा १५० सुपरिवेक्षक परिचालन गरिएको छ । आजदेखि सुरु गरिएको पहिलो चरणको जनगणनाको तथ्याङ्क सङ्कलनका लागि जिल्लाका १३१ वडामा १५० सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना […]
ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो । हाल कोभिड–१९ […]
झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी विभाजन गरेर पतनको बाटो राेजेकाे आराेप लगाएका छन्। एमाले झापा जिल्ला कमिटीले विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामीलाई सरकारबाट कसैले […]
झापा – शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. बिर्तामोडले ‘शिक्षासँग बालबालिका’ कार्यक्रम अन्तरगत बाल गृहमा आश्रित अपाङ्गता भएका बालबालिकालाई खाद्य सहायता गरेको छ । बाल दिवसको अवसरमा झापाको अर्जुनधारा–६ स्थित कप्तानवारीमा रहेको अपाङ्ग बालशिक्षा सरोकार केन्द्रलाई […]