समाचार समाचार
बिर्तामोडमा खेतमा काम गरेरै मनाइयो राष्ट्रिय धान दिवस
बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले एमालेको जग नै श्रमिक र किसान वर्ग भएको बताउनुभएको छ । राष्ट्रिय धान दिवसका अवसरमा उहाँले एमाले किसान र श्रमिक वर्गकै जगबाट बनेको […]
बिर्तामोड नगरपालिकाले बाढीबाट विस्थापित घर परिवारलाइ सुरक्षीत आश्रय स्थलको प्रवन्ध मिलाउने भएको छ
बिर्तामोड नगरपालिकाले बाढीबाट विस्थापित घरपरिवारलाई खाद्यन्न,स्वास्थ्य उपचार, पिउने पानी र सुरक्षत आश्रय स्थलको आवश्यक प्रवन्ध मिलाउने भएको छ । नगरप्रमुख तथा विपद व्यवस्थापन समिति संयोजक पवित्रा महतारा प्रसाईको अध्यक्षतामा मंगलबार नगरपालिकाको कार्यालयमा बसेको बिर्तामोड नगर […]
झापामा डुबान
गएरातीदेखी परेको अबिरल वर्षाका कारण झापाका अधिकांश भुभाग डुबानमा परेका छन । झापाका १५ वटै पालिकाका अधिकांश क्षेत्र डुबानमा पर्नुका साथै जलमग्न बनेका छन । मुख्य तथा सहायक नदीहरुमा आएको बाढीका कारण जिल्लाभरको जनजिवन प्रभावित […]
प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न माग
बिर्तामोड । प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका छन् । सोमबार बिर्तामोडमा भएको सरोकारवालावीचको छलफलमा चिया क्षेत्रका समग्र समस्याको दीगो समाधानका लागि नीतिगत तहमै सम्वोधन हुनु पर्नेमा जोड दिइयो । […]
सहारा नेपालको सहभागितामा झापा गाउँपालिकामा बन्यो विपन्न परिवारका ६०३ वटा घर
झापा । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तर्गत साहारा नेपाल, ह्याविट्याट नेपाल तथा झापा गाउँपालिकाको त्रीपक्षीय साझेदारीमा झापा गाउँपालिकामा छ सय तीनवटा आवास निर्माण भएका छन् । गाउँपालिकामा सन् २०१९ मा ७०, २०२० […]
झापाका पालिकाहरुको बजेट रकम
झापा । झापाका पालिकाहरूले शुक्रबार रातिसम्ममा लगाएर आर्थिक बर्ष २०७९-८० का लागि बजेट र अनुमानित आय-व्यय सार्वजनिक गरेका छन् । मेचीनगरपालिकाले १ अर्ब ३२ करोड ३३ लाख ४ सय १६ रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको […]
जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्षमा ज्योतिराज राई
झापा । आदिवासी जनजाति चलचित्र बिषयक देशब्यापी अभिमुखीकरण कार्यक्रम बिराटनगरमा बिहिबार सम्पन्न भएको छ । चलचित्र बिकास बोर्डको सहकार्य र आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा उपस्थित भेलाले ज्योतिराज राईको अध्यक्षतामा ९ […]
झापाको रतुवा खोलामा आएको बाढीले एक दर्जनभन्दा बढी घरमा क्षति
झापा । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढी आइतबार राति करिब ९:४५ बजे दमक नगरपालिका–७ रेडक्रस भवन पछाडि खोला किनार नजिक रहेको वस्तीमा पसेको थियो । बाढी पसेर सो […]
८२ औं जन्मोत्सवमा खनालले दिए पत्रकार उपचार कोषलाई रु.११११११ सहयोग
बिर्तामोड, बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनालले आफ्नो ८२ औं जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । शनिबार आफ्नै […]