समाचार समाचार

सडक दुर्घटना नियन्त्रण गर्न बिर्तामोडका सडकमा होडिङ बोड राख्ने अभियान सुरु
झापा, चिसो मौसम बढे संगै सडक दुर्घटना नियन्त्रण गर्न बिर्तामोड का सडकमा होडिङ बोड राख्न थालिएको छ। रास्ट्रिय युवा परिषद जिल्ला युवा समिती झापा र पुर्वेली यातायात मजदुर प्राली तथा बिर्तामोड नगरपालिकाको सहयोगमा संभावित दुर्घटना […]
मगर समुदायद्वारा माघे सक्रान्तीको अवसरमा शुभकामना प्रदान
अच्युत सुबेदी, झापा आज माघेसक्रान्ती देश भर बिभिन्न कार्यक्रम गरि मनाइएको छ । यो चार्ड बिशेष मगर समुदायले मनाउने गरेका छन् । माघे सक्रान्ती पर्वको अवसर पारेर नेपाल मगर संघ बिर्तामोड नगर कमिटिले बिर्तामोड ९ […]
बिर्तामोडको एमकेके ग्रुपले बनायो एम्बुलेन्स किन्ने योजना
अच्युत सुबेदी, झापा झापाको बिर्तामोड ३ स्थित एमकेके ग्रुपले आफ्नो पहलमा एम्बुलेन्स खरिद गरि यो वर्ष भित्र सञ्चालनमा ल्याउने योजना बनाएको छ । ग्रुपको पाँचौ साधारण सभामार्पmत एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याउने निर्णय गरेको हो […]
झापाको गरामनी बजारमा सिसि टीभि क्यामेरा जडानका लागि सर्वे
अच्युत सुबेदी, झापा बढ्दो असुरक्षालाई मध्यनजर गर्दै झापाको बिर्तामोड नगरपालिका ८ गरामनी बजार लगायत आसपास सडकमा सिसि टीभि क्यामेरा जडानका लागी स्थलगत अवलोकन गरिएको छ । वाड अध्यक्ष अजय कार्की, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख […]
गलत हल्लाको पछि नलाग्न गाउँबासीलाई आग्रह
यदु गौतम, झापा – यहि पौष ९ गते हुने सुन्दर निचाझोडा वन उपभोक्ता समूह बिर्तामोड ७ को निर्वाचनका अध्यक्षका उमेद्वार बद्रि प्याकुरेलले आपूm माथि बिपक्षिले निराधार गलत हल्ला पैmलाएको भन्दै आपत्ति जनाएका छन् । आ.व. […]
नयाँ नेतृत्व चयन गर्दै पौडेल वंशोद्वार बिर्तामोड नगर समितिको सातौं साधारणसभा सम्पन्न
यदु गौतम, बिर्तामोड – पौडेल वंशोद्वार बिर्तामोड नगर समितिको सातौं साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । बिर्तामोड ८ गरामनी बजारको सभाहलमा आयोजित साधारण सभामा समितीका अध्यक्ष कमल पौडेलको अध्यक्षता तथा केन्द्रिय समिती […]
बिर्तामोडमा जयन्ती लाइट हाउस सञ्चालनमा
झापा – झापाको बिर्तामोड–४ स्थित बिजुली अफिस अगाडि जयन्ती लाइट हाउस सञ्चालनमा आएको छ । भद्रपुर रोड स्थित बिजुली अफिसको अगाडि बिर्तामोडका युवा व्यवसायी विवेक अग्रवाल र निलम अग्रवालले करीब २ करोड बढिको लगानीमा उक्त […]
झापामा ब्राउनसुगरसहित ३ जना पक्राउ
झापा- झापामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक युवती पनि रहेकी छन् । आज साँझ ६.३० बजे बुद्धशान्ति ३ बेलचोकस्थित बाबा राईको घरमा डेरा गरी बस्ने दिपक तामाङले कोठाभित्र […]
मोटरसाइकल चोरीमा संलग्न थप एकजना पक्राउ
झापा- मोटरसाइकल चोरीमा संलग्न थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलाम पशुपति नगरपालिका वडा न.३ बस्ने २५ वर्षिय पासाङ तामाङ रहेका छन् । मंगलवार राति ईलाम रोङ गाउँपालिका ३ कुटिडाँडाका रोहित राईको नाममा […]