समाचार समाचार

जिल्ला कारागार मोरङका चौकीदार राईको स्थानान्तरण
झापा- जिल्ला कारागार मोरङका चौकीदार नवीन राईलाई स्थानान्तरण गरिएको छ। कारागारका कैदीबन्दीमाथि शोषण गरेर अकूत सम्पत्ति आर्जन गरेका उनलाई सोमबार साँझ विराटनगरको हाटखोलास्थित मोरङ कारागारबाट स्थानान्तरण गरेर झुम्का पुर्याइएको हो। कर्तव्य ज्यान मुद्दामा कैद सजाय […]
घिरौला टिप्न रुखमा चढेका १ जनाको लडेर मृत्यु
झापा- झापा कनकाई नगरपालिका २ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । हिजो दिनको साढे २ बजे घिरौला टिप्न रुखचढेका राईको रुखबाट लडेर गम्भिर घाईते भएका थिए । घाईते […]
मुक्तक मञ्जुषा भाग – १ सामुहिक मुक्तक सङ्ग्रहको लोकार्पण
अच्युत सुबेदी, झापा – शनिबार एक कार्यक्रमका बिच मुक्तक मञ्जुषा भाग – १ सामुहिक मुक्तक सङ्ग्रहको लोकार्पण गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर १ को आयोजनामा आयोजित कार्यक्रममा १ सय ५२ जना मुक्तककारका […]
आजबाट बिर्तामोडमा वडा स्तरिय फुटवल प्रतियोगिता हुँदै
झापा – यस अघि २ वटा वडा स्तरिय फुटवल प्रतियोगिता गराइसकेको झापाको बिर्तामोड नगरपालिकाले तेस्रो प्रतियोगिता आजबाट गर्ने भएको छ । तेस्रो वडा स्तरीय फुटवल प्रतियोगिता–२०७८ नाम दिएको प्रतियोगिता १८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने […]
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
झापा – मोटरसाइकल दुर्घटनामा परी झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-११ निवासी ३५ वर्षीय लक्ष्मी भण्डारी भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार शनिबार साँझ पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी-११ […]
अहिंसा दिवसमा दिप प्रज्वलन
झापा – श्री कृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश नम्बर १ जिल्ला कार्य समिति झापा तथा चारपाने प्रा.स.ले विश्व अहिंसा दिवस मनाएको छ । जिल्ला परिषदको समन्वय तथा चारपाने प्रारम्भीक समितिको आयोजनामा शुक्रबार विश्व अहिंसा […]
भारतले नमानेपछि भद्रपुर सीमा नाका खुलेन
झापा – भारतले नमानेपछि झापाको भद्रपुर सीमानाका सञ्चालनमा आउन सकेको छैन। गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालय झापाले शुक्रबारदेखि जिल्लाका भद्रपुरसहित सबै नाका पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। नेपालले नाका सञ्चालन गर्ने निर्णय गरे […]
कनकाई नगरका लेखा अधिकृत दाहालको निधन
झापा- कनकाई नगरपालिकाका लेखा अधिकृत भुपेन्द्र दाहालको निधन भएको छ । कनकाई नगरपालिकाको क्वाटरमा बस्दै आउनुभएका दाहालको आज विहान साढे ९ बजे निधन भएको हो । दाहालको केहि समय अघि दुबै मृगौला फेल भएपछि एउटा […]
खोलाले बगाउँदा नौ वर्षीया बालिकाको मृत्यु
झापा- इलामको फाकफोकथुम र देउमाई बीचको मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।देउमाई–१ चमैता मामली घरमा बसेर पढ्दै आएकी नौ वर्षीया सागरिका राईको मृत्यु भएको हो । फाकफोकथुम गाउँपालिका– ६ स्थित फलाँटे माविमा […]