समाचार समाचार

झापामा पर्यटन पत्रकार मञ्च गठन
झापा । झापामा पत्रकार विनोद पण्डेको नेतृत्वमा पर्यटन पत्रकार मञ्च गठन भएको छ। बिर्तामोडस्थित विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको सभाहलमा आयोजित एक कार्यक्रममा पण्डेको अध्यक्षतामा मञ्चको तदर्थ समिति चयन गरिएको हो। समितिमा पुष्प बराल उपाध्यक्ष, […]
पर्पल किचनका सञ्चालकद्वारा प्रेस चौतारी झापाको उपचार कोषलाई सहयोग
झापा । फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो चलनलाई चिर्दै युवा व्यवसायी अजय चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । पर्पल किचन एण्ड इन्टेरियरका सञ्चालक चौधरीले प्रेस चौतारी झापाले स्थापना गरेको […]
प्रविधिको प्रयोग गरेर बुद्धशान्तिमा रोपियो चैते धान
झापा । प्रविधि भित्रिएसँगै झापाका कृषकहरुलाई खेती गर्न सहज हुँदै आएको छ । धान, मकै, गहुँ जस्ता बाली लगाउने, रोप्ने र काट्ने काम मेसिनबाटै सहज रुपमा हुन थालेपछि किसानलाइ खेती गर्न सहज बन्न थालेको छ […]
युक्रेनमा सुरक्षा सहायताका लागि २० देश तयार
झापा । युक्रेनमा शान्ति स्थापनाका लागि २० देशहरू सहयोग गर्न इच्छुक रहेका बेलायती अधिकारीहरुले बताएका छन् । युक्रेनलाई सहयोग गर्न इच्छुकहरूको गठबन्धनमा सहभागी हुन युरोप र राष्ट्रमण्डलका २० देशले इच्छा देखाएका बीबीसीले जनाएको छ । […]
फिफाले महिला क्लब विश्वकप आयोजना गर्ने
झापा । फिफाले महिला फुटबलमा पनि क्लब विश्वकप आयोजना गर्ने भएको छ । सन् २०२८ देखि शुरू हुने प्रतियोगिता हरेक चार वर्षमा हुनेछ । क्लब विश्वकपमा ६ महादेशका १६ टीम सहभागी हुनेछन् । पाँच युरोपसहित १३ […]
झापाको कचनकवलमा नसर्ने रोग पहिचान तथा रोकथाम कार्यक्रम सम्पन्न
झापा । कचनकवल गाउँपालिका वडा ७ अन्तर्गत स्वास्थ्य चौकी बालुवाडी को नेतृत्वमा साविकका वडाहरूमा नसर्ने रोग पहिचान तथा रोकथाम कार्यक्रम अन्तर्गत साविक वडा नम्बर ३, गुरुङ चौतारी फलैचामा फागुन २२ गते निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम […]
ताप्लेजुङको एक वडाले तोक्यो रक्सी र मासु सहित दैनिक उपभोग्य सामानको मुल्य
झापा । ताप्लेजुङको एक वडा कार्यालयले दैनिक उपभोग्य समानसहित खसीको मासुको मूल्य तोकेको छ। मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ साँवाले अन्नपात लगायतका उपभोग्य वस्तुको मूल्य दर तोकेको हो। वडाले बङ्गुर र सुँगुरको मासु प्रतिकिलोग्राम ४०० […]
बङ्गलादेश क्रिकेटका पूर्वकप्तान मुस्फिकर रहिमद्वारा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा
झापा । बङ्गलादेश क्रिकेट टिमका पूर्वकप्तान मुस्फिकर रहिमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । ३७ वर्षीय विकेटकिपर ब्याटर मुस्फिकरले तत्काल लागू हुनेगरी एकदिवसीय क्रिकेटबाट सन्न्यास लिएका हुन् । मुस्फिकरले सन् २००६ मा न्युजिल्यान्डसँगको खेलबाट […]
गाजामा रहेका बन्धकहरूलाई रिहा गर्न हमासलाई ट्रम्पको अन्तिम चेतावनी
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा रहेका बन्धकहरूलाई रिहा गर्न प्यालेस्टिनी विद्रोही समूह हमासलाई अन्तिम चेतावनी दिनुभएको छ । उहाँले इजरायललाई आवश्यक पर्ने सबै सहायता उपलब्ध गराउन अमेरिका तयार रहेको र आफूले भनेजस्तो नगरेमा […]