समाचार समाचार
पाँचथरको हेवाखोलामा फेरि दोहोरियो पुल भत्किने त्रास, निर्माणाधीन बेलिब्रिज भत्किँदा ६ मजदुर घाइते
झापा । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई जोड्ने मेचीराजमार्गअन्तर्गत हेवाखोलामा निर्माणाधीन बेलिब्रिज पुल फेरि भ त्किएको छ। आज साँझ भएको यो दुर्घटनामा ६ जना मजदुर घाइते भएका छन्, जसमा ४ जनाको अवस्था गम्भीर […]
चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म झापाबाट ३२ हजार भन्दा बढि युवा बाहिरिए
झापा । चालू आर्थिक वर्ष २०८१/०८२ को वैशाख मसान्तसम्म झापाबाट ३२ हजार २९ जना युवा वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन्। सुरक्षित आप्रवासन (सामी) कार्यक्रम झापाका संयोजक शेखर बुढाथोकीका अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये १९ […]
बिर्तामोड नगरपालिकाद्वारा ‘सिकाइ उपलब्धि सुधार अभियान- २०८१’ को प्रगति समीक्षा तथा शैक्षिक सत्र २०८२ का लागि कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न
झापा । बिर्तामोड नगरपालिकाले ‘सिकाइ उपलब्धि सुधार अभियान- २०८१’ को प्रगति समीक्षा तथा शैक्षिक सत्र २०८२ का लागि कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा शिक्षाको गुणस्तर सुधारका लागि आगामी योजना र प्रतिबद्धताहरू […]
नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्गलाई बिर्तामोडमा स्वागत तथा सम्मान
झापा । नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्गलाई बिर्तामोड नगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले राजदुत सोङ्गलाई कार्यालयमा स्वागत सम्मान गर्नु भयो । भेटघाट कार्यक्रममा नगर प्रमुख प्रसाईले बिर्तामोडको […]
भद्रपुरका किसानलाई धानरोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान
झापा । झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक-एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन) प्रदान गरेको छ । एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर, छ हजार थान सिड ट्रे, एउटा […]
हल्दिवारीका एक युवकको बिषालु सर्पले डस्दा मृत्यु
झापा। हल्दिवारीका एक युवकको बिषालु सर्पले डस्दा मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका–२ घर भई हाल मोरङ रतुवामाई–९ का राम भट्टराईको ट्रयाक्टरमा काम गर्दै आएका २२ वर्षीय सुदीप यादव गएराति मृत अवस्थामा फेला परेका थिए […]
भारतको अहमदाबादमा मेघानीनगर आइजी परिसरमा विमान दुर्घटना
झापा । भारतको अहमदाबादमा मेघानीनगर आइजी परिसरमा एक विमान दुर्घटना भएको छ। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार अहमदाबादबाट लन्डनतर्फ जाँदै गरेको एयर इन्डियाको यात्रुवाहक विमान बिहीबार दिउँसो उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको हो। […]
बिर्तामोडमा मनाइयो गायत्री जयन्ती
झापा । झापाको बिर्तामोडमा गायत्री जयन्ती मनाईको छ । गायत्री माता मन्दिर सेवा समिति बिर्तामोड – ५ को आयोजनामा गायत्री जयन्ती मनाइएको हो । गायत्री जयन्तीको अवसरमा मन्दिर परिसरबाट निकालीको निशान यात्राले बिर्तामोड नगर परिक्रमा […]
इलामको करफोकमा पर्यटन पत्रकारिता तालिम सुरु
झापा । इलामको सूर्योदय नगरपालिकाको करफोकमा पर्यटन पत्रकारिता तालिम सुरु भएको छ । पत्रकारहरुको क्षमता विकासका लागि तीन दिने तालिम सुरु भएको हो । एक कार्यक्रमका बीच आज प्रतिनिधिसभा सदस्य महेश बस्नेतले तालिमको उद्घाटन गरेका […]