झापा बाहिर समाचार
१९ लाख मूल्य बराबरको अवैध औषधि बरामद
झापा- सशस्त्र प्रहरीले नेपाल-भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका-१६ रानीबाट लगभग १९ लाख मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ। सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार दुईवटा काटुनमा लुकाएर झाडीमा फ्यालेको अवस्थामा औषधि […]
संखुवासभा हत्या काण्डका आरापी सार्वजनिक, हत्या गर्नुको कारण यस्तो !
झापा- संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ मा भएको सामूहिक हत्या पारिवारिक कुण्ठाका कारण भएको पाइएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गर्दै प्रदेश १ प्रहरी […]
मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु
झापा- मोरङ विराटनगर १५ हनुमान मन्दिर स्थित रानी सडक खण्डमा दक्षिण जादै गरेको बि आर ३८ टि२१६४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाईते भएका छन् । हिजो दिउँसो साढे […]
ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी
झापा- ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु गरिएको छ । जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिका भई बग्ने काबेली खोलाबाट उक्त जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको हो । सिरिजङ्घा–७ खेबाङ र वडा नं ८ […]
मोरङबाट गाँजासहित ३ जना पक्राउ
झापा- लागूऔषध गाँजा कारोबार गर्ने ३ जनालाई हिजो बेलुका ५ बजे प्रहरीले गाँजा सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ३५ बर्षीय सन्तोष राई, ३० बर्षीय ज्ञानु राज राई र […]
इलामका १० वटै पालिकाका ८१ वडामा कांंग्रेस अधिवेशनको प्रक्रिया प्रारम्भ
झापा- इलामका १० वटै पालिकाका ८१ वडामा कांंग्रेस अधिवेशनको प्रक्रिया प्रारम्भ भएको छ । निर्वाचन अधिकृत रमेशकुमार जोसीका अनुसार चार नगरपालिका र छवटा गाउँपालिकाका ८१वटै वडामा अधिवेशनको प्रक्रिया प्रारम्भ भएको हो । “सबै वडामा अधिवेशनको […]
सानीमा हाईड्रोपावरमा काम गर्ने मजदुरको ढुंगाले किचेर मृत्यु
झापा- ताप्लेजुङ फुङलिङ नगरपालिका १० सिम्ले स्थितमा रहेको सानीमा हाईड्रोपावरमा काम गर्ने मजदुरको ढुंगाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाऊपालिका १ का ४४ बर्षीय खग प्रसाद तामाङ रहेका छन् । आज […]
ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइयो
झापा- ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइएको छ । जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जिल्लामा सङ्क्रमणको अवस्था सामान्य बन्दै गएकाले आजदेखि निषेधाज्ञा हटाएको हो । जिल्लामा सक्रिय कोरोना […]
मेरिकन पेस्तोलसहित दुई जना पक्राउ
झापा- मेरिकन पेस्तोलसहित मोरङबाट मंगलबार राति दुई जनालाई पक्राउ परेका छन्। कानेपोखरी गाउँपालिका–६ शिवालय चोकका ३० वर्षीय रुद्रबहादुर क्षेत्री र ४० वर्षीय पूर्णबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरे र […]
