1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ असार १६ मंगलबार

इलामका १० वटै पालिकाका ८१ वडामा कांंग्रेस अधिवेशनको प्रक्रिया प्रारम्भ



झापा-

इलामका १० वटै पालिकाका ८१ वडामा कांंग्रेस अधिवेशनको प्रक्रिया प्रारम्भ भएको छ । निर्वाचन अधिकृत रमेशकुमार जोसीका अनुसार चार नगरपालिका र छवटा गाउँपालिकाका ८१वटै वडामा अधिवेशनको प्रक्रिया प्रारम्भ भएको हो ।

“सबै वडामा अधिवेशनको प्रक्रिया प्रारम्भ भएको छ, २५ प्रतिशत वडामा सर्वसम्मतिको पहल भएकाले उमेदवारी दर्ता नभएको खबर छ,” निर्वाचन अधिकृत जोसीले भने, “इलाम नगरपालिकाको सात नम्बर वडामा सर्वसम्मति गरिसकेर प्रक्रियाका लागि उमेदवारी दर्ता हुँदै गरेको जानकारी आएको छ ।” उनले वडा कार्यसमितिसँगै क्षेत्रीय प्रतिनिधिको नर्वाचन पनि एक साथ गरिएको बताएका छन् ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment