झापा बाहिर समाचार
आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा ओमानसँग नेपाल ५ रनले पराजित
झापा। आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपाल ओमानसँग पराजित भएको छ । ओमानसँग नेपाल ५ रनले पराजित भएको हो । ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन आएका नेपालका ब्याट्सम्यान विवेक यादवले ३९ रन बनाएर नेपाललाई […]
झापाको काँकडभिट्टा नाका खुलाउन सरकारको ध्यानाकर्षण
झापा । प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि पहलकदमी गर्न सरकारसँग आग्रह गर्नुभयो । बिहीवारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै शर्माले काँकडभिट्टा नाका खुलाउन पनि सरकारको […]
मोटरसाइकल दुर्घटनामा डाक्टर यादवको मृत्यु ।
झापा , भदौ १२ । आज बिहान मोरङको उर्लावारीमा मोटरसाइकल दुर्घटनामा परी कन्काई हस्पिटल बिर्तामोडमा कार्यरत डाक्टर निरज यादवको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तरगत उर्लाबारीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक डा.यादवको मृत्यु भएको […]
झापाका राजन-सुरजलाई राष्ट्रिय सहिदको मान्यता
झापा । मन्त्रिपरिषद्को निर्णय अनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरिएको छ । जसमा झापाका ७८ जना योद्धाहरुको नाम पनि समावेश भएको छ । गत फागुन १५ गते […]
देशभरका अस्पतालमा स्वास्थ्य बीमा सेवा अवरुद्ध
झापा । स्वास्थ्य बीमा कार्यक्रम लागु भएका देशभरका अस्पतालमा विहानैदेखि सेवा अवरुद्ध भएको छ । केन्द्रीय सर्भरमा समस्या आएको कारण अस्पतालहरुले सेवा स्थगित गरेका हुन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज बिहानै सूचना टाँस गरी […]
लक्ष्मी रायमाझीको मुक्तक संग्रह ‘शब्द ब्रह्म’ सार्वजनिक
विराटनगर । मुक्तककार लक्ष्मी रायमाझीको मुक्तक संग्रह ‘शब्द ब्रह्म’ सार्वजनिक भएको छ । नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नं. १ शाखाले विराटनगरस्थित पोखरिया मा.वि.को सभाहलमा आयोजना गरेको कार्यक्रममा उक्त मुक्तक संग्रह सार्वजनिक गरिएको हो । नेपाल मुक्तक […]
न्यु भिजन ग्रुप दक्षिण कोरियाले गर्याे इलामको एक विद्यालयमा शैक्षिक सामाग्री वितरण
इलाम । न्यु भिजन ग्रुप दक्षिण कोरियाले इलामको सुर्योदय नगरपालिका १ सानोवांगिन स्थित भगवति आधारभुत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ । “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् […]
ईलामको सुर्योदय न.पा.मा मिनि पोस फुटबल प्रतियोगिता सम्पन्न
ईलाम । ईलामको सुर्योदय नगरपालिका १ सानो वांगिन भगवती आधारभुत विद्यालयको खेल मैदानमा मिनि पोस फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सानो वांगिन खेलखुद समितिले आयोजना गरेको प्रतियोगितामा सुनपा, माईजोगमाई र छिमेकी देश भारतका समेत […]
मुक्तककार राधारमाको निधनप्रति समवेदना
इटहरी । झापाली मुक्तककार राधारमाको निधनप्रति नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नं. १ शाखाले समवेदना प्रकट गरेको छ । यहि भाद्र २५ गते हृदयघातका कारण ४९ वर्षको उमेरमा उहाँको निधन भएको थियो । २०३० साल मंसिरमा […]
