1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ जेठ ५ सनिबार

झापाको काँकडभिट्टा नाका खुलाउन सरकारको ध्यानाकर्षण



झापा । प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि पहलकदमी गर्न सरकारसँग आग्रह गर्नुभयो ।

बिहीवारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै शर्माले काँकडभिट्टा नाका खुलाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

Comment