खेलकुद समाचार
आइसिसी टी-२० विश्वकपमा पाकिस्तानको पहिलो जित
झापा । पाकिस्तानले आइसिसी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ। मंगलबार राति सम्पन्न खेलमा पाकिस्तानले क्यानडामाथि सात विकेटको जित हासिल गरेको हो। क्यानडाले दिएको १०७ रनको लक्ष्य पाकिस्तानले १७.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। […]
नेपाल र श्रीलंकाको खेल रद्ध, श्रीलंका बाहिरियो, नेपालको सम्भावना कायम
झापा । नेपाल र श्रीलंकाबीच तय ट्वान्टी २० विश्वकपको खेल वर्षाका कारण रद्ध भएको छ । अमेरिकाको फ्लोरिडामा हुने खेलमा अत्याधिक वर्षा भएपछि अम्पायरले खेल रद्ध गरेका हुन् । दुबै टोलीले समान एक अंक पाएका […]
आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा ओमानसँग नेपाल ५ रनले पराजित
झापा। आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपाल ओमानसँग पराजित भएको छ । ओमानसँग नेपाल ५ रनले पराजित भएको हो । ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन आएका नेपालका ब्याट्सम्यान विवेक यादवले ३९ रन बनाएर नेपाललाई […]
बिर्तामोडमा चौंथो वडा स्तरीय नकआउट फूटवल प्रतियोगिता सुरु
झापा । बिर्तामोडमा आजदेखि चौंथो वडा स्तरीय नकआउट फूटवल प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजनामा डोमालाल राजवंशी रंगशालामा सुरु प्रतियोगिताको नगरप्रमुख पवित्रा महतारा प्रसाईले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नु […]
विश्व कप एसिया छनोटमा भुटानले नेपाललाई दियो ४० रनको लक्ष्य ।
काठएमाण्डाै – आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानले नेपाललाई ४० रनको लक्ष्य दिएको छ । मलेसियामा टस हारेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनायो । भुटानका कप्तान […]
एसिया कप खेल्ने नेपाल आठौँ टोली ।
काठमाण्डौ – नेपाल एसिया कप खेल्ने आठौँ टोली बन्ने भएको छ । नेपालले एसिया कपको उद्घाटन खेलमा आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । मुल्तानमा दिउँसो सवा ३ बजे शुरु हुने पाकिस्तानसँगको खेलसँगै नेपाल एसिया कप […]
एसिया कप क्रिकेट : नेपालले भोलि एकदिवसीय वरीयतामा पाकिस्तानसँग खेल्दै
काठमाण्डाै – पहिलो पटक एसिया कप क्रिकेट खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोलि पाकिस्तानको मुल्तानमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ । तीस हजार दर्शक क्षमताको मैदानमा भोलि बुधवार एसिया कपको पहिलो खेल हुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो […]
