1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ असार १६ मंगलबार

झापाका विशााल नेम्बाङ्गलाई ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’



 झापा

 

रेडियो भिजनका स्टेशसन म्यानेजर तथा ईमेज टेलिभिजनका झापा सम्बाददाता चूडामणि लिम्बू (विशााल नेम्बाङ्ग)  ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्वसका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याए बापत उहाँलाई सो पुरस्कार प्रदान गर्नुभएको हो । उक्त पुरस्कारको राशि १५ हजार नगद रहेको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment