1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ असार १६ मंगलबार

हल्ट प्राइज़ एट आई.एम. एस. को बैंकिङ पार्टनरको रूपमा राष्ट्रिय बाणिज्य बैंक



 

काठमाडौं – हल्ट प्राइज एट आई.एम. एस. काठमाडौले राष्ट्रिय बाणिज्य बैंकलाई आफ्नो आधिकारिक बैंकिङ पार्टनरको रूपमा स्थापना गरेको छ।
नजिकिँदै गरेको अन क्याम्पस कार्यक्रमलाई मध्यनजर गर्दै हल्ट प्राइज एट आई.एम. एस. ले आज आफ्नो आधिकारिक बैंकिङ पार्टनरको नाम सार्वजनिक गरेको हो।
बैंकिङ पार्टनरको रूपमा स्थापित भएपछि बैंकले अन क्याम्पस कार्यक्रमका विजेताहरुलाई आर्थिक तथा अन्य क्षेत्रहरुमा सुविधा उपलब्ध गराउने भएको छ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment