1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ जेठ ५ सनिबार

दमकमा आगलगी



झापा ।  झापाको दमकमा रहेको लाईफ लाईन अस्पताल नजिकै आगलागी भएको छ ।

अस्पताल नजिकै रहेको खाजा घरमा आगलागी भएको बताइएको छ ।

आगो नियन्त्रणमा लिन दमक र बिर्तामोड नगरपालिकाको दमकल प्रयोग भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

घटना बारे थप जानकारी आउन बाँकी रहेको छ ।

Comment