झापा-
कनकाई नगरपालिकाका लेखा अधिकृत भुपेन्द्र दाहालको निधन भएको छ । कनकाई नगरपालिकाको क्वाटरमा बस्दै आउनुभएका दाहालको आज विहान साढे ९ बजे निधन भएको हो । दाहालको केहि समय अघि दुबै मृगौला फेल भएपछि एउटा मृगौला प्रत्यारोपण गरिएको थियो । दाहालको एक छोरा र श्रीमती हुनुहुन्छ ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१