
लामो समय संचार क्षेत्रमा आबद्व रहनुभएका २९ बर्षी युवा प्रधान फेसबुकमा लेख्नुहुन्छ “ ब्यवस्था परिबर्तन हुँदै गए तर अवस्था परिबर्तन हुन सकेन । यो देशै भरिको समस्या रह्यो। केन्द्र देखि स्थानीय सरकार सम्म केही नगरपालिका र वडा बाहेक अरु स्थानीय तह केबल भ्रष्टाचार गर्ने अड्डा बने, जनताको भोट लिएर नोट साट्ने थलो बनाए ।
म एउटा नेपाली नागरिक र युवाको नाताले मेरो ठाउँ क्षेत्रको अवस्थाको कुरा गरेर थाकी सके र म जस्ता जनताहरु थाक्दै जान थाले तसार्थ अब कसैलाई कराउनु भन्दा यो ठाउँ सुधार्न ब्यवस्थापन गर्न म आफै अघि बढ्ने निर्णयमा पुगेको छु ।
म जनता समाजवादी पार्टीको तर्फबाट अर्जुनधारा ११ बाट मेरो अध्यक्ष पदको उम्मेदवारी दर्ता गराएको छु । मेरो वडा म बनाउनेछु तसर्थ तपाईहरुको अमुल्य भोट चुनाव चिन्ह छातामा दिएर यो चुनावमा बिजय गराईदिन हुन अपिल गर्दछु । ”
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१


