1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ८ सोमबार

हल्ट प्राईज इट आई.एम. एस. को अन क्याम्पस कार्यक्रम सफलतापूर्वक सम्पन्न




काठमाडौं – हल्ट प्राईज एट आई.एम. एस. ले आफ्नो पहिलो संस्करणको अन क्याम्पस हल्ट प्राईज़ कार्यक्रमलाई सफलताका साथ  सम्पन्न गरेको छ।
माघ २० गते शनिबारको दिन बानेश्वरको आनन्द भूमि इभेन्टमा भएको उक्त कार्यक्रममा आई.एम.एस. कलेजका प्रधानाध्यापक प्रो. डा. बालकृष्ण श्रेष्ठ लगायत त्रि.वि व्यवस्थापन शंकायका सहायक डिन दिलिप पराजुलीको पनि आतिथ्यता थियो।
कार्यक्रममा डा. सन्तोष उपाध्याय, प्रविन रिमाल, ज्ञानेन्द्र अधिकारी तथा विक्रान्त श्रेष्ठ लाई जर्जको रूपमा आमन्त्रित गरिएको थियो भने कार्यक्रममा कलेजका अन्य विद्यार्थी र शिक्षकहरूको पनि उपस्थिति रहेको थियो।
२०२२/२३ को हल्ट प्राईज शीर्षक ‘रिडिजाइनिङ्ग फेसन’ अन्तर्गत रहेर १३ सदस्यीय आयोजक टोलीले अन क्याम्पस कार्यक्रम सञ्चालन गरेको हो।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment