1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ७ आइतबार

सांसद एकराज कार्कीको घरमा हात्तीको आक्रमण



झापा । प्रदेश सभा सदस्य माननीय एकराज कार्कीको घर हिजाे राती हात्तीले भत्काएको छ ।

बिर्तामोड ७ स्थित कार्कीको घर राती ९ बजे जंगली हात्तीले आक्रमण गरि भत्काएको हो ।

करिब १ घण्टा जति उक्त हात्ती घर वरपर घुमेर पुन जंगल फर्किएको सांसद कार्कीले बताए ।

उक्त क्षेत्रमा हात्तीका कारण स्थानीय त्रसित बन्दै आएका छन् ।

केही दिन अघि मात्र हात्ती लाई छेक्न लगाईएको बिद्धुतिय तारमा करेन्ट लागि स्थानीय एक ब्यक्तिको मृत्यु समेत भएको थियो।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment