1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ जेठ ७ मंगलबार

एसिया कप खेल्ने नेपाल आठौँ टोली ।



काठमाण्डौ – नेपाल एसिया कप खेल्ने आठौँ टोली बन्ने भएको छ ।  नेपालले एसिया कपको उद्घाटन खेलमा आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ ।

मुल्तानमा दिउँसो सवा ३ बजे शुरु हुने पाकिस्तानसँगको खेलसँगै नेपाल एसिया कप खेल्ने आठौँ टोली बन्नेछ ।

भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, हङकङ र युएईपछि एसिया कप खेल्ने नेपाल आठौँ टोली बन्नेछ ।

एसोसिएट टोलीमा नेपाल हङकङ र युएईपछि तेस्रो टोली बन्नेछ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आफ्ना टोलीलाई विश्वकप अघि तयारीको लागि एसिया कप आयोजना गर्दै आएको छ ।

यस पटक आउँदो अक्टोबर/नोभेम्बरमा भारतमा एकदिवसीय विश्वकप हुँदैछ ।

 

अन्तिम अपडेट: भदौ १३, २०८०

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment