1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन फागुन १४ गते



झापा ।  बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन मिति घोषणा भएको छ । संघको कार्तिक १४ गते बसेको बैठकले चुनावको मिति फागुन १४ गते तय गरेको हो ।

आगामी चुनावमा अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने र महासचिव अर्जुनकुमार मैनालीको चर्चा छ ।

संघको यस वर्षको साधारणसभा कात्तिक १८ गते गर्ने जनाईएको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment