1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

जन्म उत्सव बृद्दाश्रममा



झापा । झापा बिर्तामोड ९ निवासी केशब कुमार पौडेल र मेनुका निरौला पौडेलले आफ्नो छोरा दिक्षित पौडेलको जन्म दिन फरक तरिकाले मनाइदिनुभएको छ ।

छोराको चाहना बमोजिम उहाँहरुले जन्म दिनमा बिरामोड ४ मा रहेको परोपकार तथा अनुशन्धान केन्द्र द्वारा संचालित हाम्रो साझा घर बृद्दाश्रममा ररनुभएका ४५ जना बुबा आमाहरुलाइ खाना खुवाउनु भएको हो ।

जन्म दिनमा फजुल खर्च गर्नु भन्दा बृद्द आमाबुबाहरुको आशीर्वाद लिनु र सगै एक छाक खाना खानु उचित ठानेर यसो गरिएको बुबा केशब कुमार पौडेलले बताउनुभयो ।

बृद्द बृद्दासँग खेल्ने र रमाउने  दिक्षितको चाहना रहेको आमा मेनुकाले बताउनुभयो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment