झापा । झापाको दमकमा रहेको लाईफ लाईन अस्पताल नजिकै आगलागी भएको छ ।
अस्पताल नजिकै रहेको खाजा घरमा आगलागी भएको बताइएको छ ।
आगो नियन्त्रणमा लिन दमक र बिर्तामोड नगरपालिकाको दमकल प्रयोग भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
घटना बारे थप जानकारी आउन बाँकी रहेको छ ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१