1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ असोज १२ सनिबार

झापाको बुद्धशान्तिमा एकजना व्यक्ति मृत फेला



झापा ।  झापाको बुद्धशान्तिमा एकजना व्यक्ति मृत फेला परेका छन् ।

बुद्धशान्ति ५ खारखोला पुलबाट तीनसय मिटर पश्चिममा पहिचान नखुलेको व्यक्तिको शव आइतबार फेला परेको हो ।

अत्यधिक गर्मीका कारण उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

थप विबरण प्राप्त भएको छैन् ।

Comment