झापा । विर्तामोड झापा कप फुटबल प्रतियोगिता २०८१ मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म हुने भएको छ ।
झापा ११ फुटबल क्लवले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।
झापा ११ फुटबल क्लवको अयोजनामा हुने प्रतियोगितामा नेपाल र भारतका १० वटा टोलीको सहभागिता रहने झापा ११ का प्रतियोगिता संयोजक केशवराज दाहालले जानकारी दिनुभयो ।
डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने विर्तामोड झापा कप २०८१ को सञ्चालनका लागि लगभग ९३ लाख रुपैयाँ खर्च लाग्ने झापा ११ का अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१