1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ मंसिर ३० सोमबार

भारतको अहमदाबादमा मेघानीनगर आइजी परिसरमा विमान दुर्घटना



झापा ।  भारतको अहमदाबादमा मेघानीनगर आइजी परिसरमा एक विमान दुर्घटना भएको छ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार अहमदाबादबाट लन्डनतर्फ जाँदै गरेको एयर इन्डियाको यात्रुवाहक विमान बिहीबार दिउँसो उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको हो।

विमान टेकअफका क्रममा विमानस्थलको गेटमा ठोकिएको आंशका गरिएको छ।

उक्त विमानमा करिब २ सय ४२ यात्रु रहेको दैनिका भास्करले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर