झापा । झापाको बिर्तामोड नगरपालिकाले अबको एक महिनाभित्र सम्पूर्ण सेवा दिने तयारी गरेको छ ।
बिर्तामोडमा जेनजी आन्दोलनका क्रममा जिल्लामा अन्य पालिकाहरुमध्ये सबैभन्दा धेरै क्षति भएपछि सेवा पूर्ण रुपमा प्रभावित भएको थियो ।
बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले अबको एक हप्तामा सबै शाखाको व्यवस्थापन र एक महिनाभित्र सम्पूर्ण सेवा प्रदान गर्ने तयारी गरिएको जानकारी दिए ।
बिर्तामोड नगरपालिकामा जेनजी आन्दोलनले १२ करोडको क्षति पुगेको मिश्रले जानकारी दिएका हुन् ।
उनले सामान्य मर्मत गरेर केही सेवाहरु दिन थालिएको जानकारी दिएका छन् ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

