झापा । धनकुटामा भएको माइक्रोबस दुर्घटनामा एकजनाको मृत्यू भएको छ । १४ जना घाइते भएका छन् ।

मृत्यू हुनेमा संखुवासभाको सभापोखरी २ कि ८२ बर्षिया सबिता कालाखेती रहेको धनकुटा प्रहरी उपरिक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको थापाले बताए ।
काठमाण्डौंबाट संखुवासभाको खाँदबारी जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको माइक्रोबस धनकुटाको पाख्रिबास नगरपालिका ५ भैंसेमा दुर्घटनामा परेको हो ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

