1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ माघ २२ बुधबार

झापाका तीन पत्रकार सम्मानित



झापा ।  वीरता जेसीजले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी सहित तीन जना पत्रकारलाइ सम्मान गरेको छ ।

सम्मानित हुने हरुमा गिरि सहित युवा पत्रकार सुरेन्द्र भण्डारी र टीकाराम बाँस्तोला रहनुभएको छ । भण्डारी र बास्तोलालाई मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

पद हस्तान्तरण समारोहमा जेसिजले उहांहरुलाइ सम्मान गरेको हो  ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment