1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ बैशाख २४ बिहिबार

एक सातादेखि हराएका झापाका रंगकर्मी प्रकाश दाहाल भेटिए



झापा-

एक सातादेखि हराएका झापाका रंगकर्मी प्रकाश दाहाल स्याङ्जामा भेटिएका छन् । वालिङबाट फेसबुक लाइभमा आउँदै उनले ‘धेरैलाई दुःख दिएको’ भनेर माफी मागेका छन् । एक साताअघि उनी झापाबाट हराएको भन्दै परिवारले इलाका प्रहरी कार्यालय, दमकमा खोजतलासका लागि निवेदन दिएको थियो ।

चलचित्र ‘पशुपतिप्रसाद’मा पनि अभिनय गरेका दाहालले नाटक ‘लाटीको छोरो’को निर्देशन गरेका थिए । उनले दर्जनौं नाटकमा अभिनय गरेका छन् ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर