बिर्तामोड समाचार
आलोपालो निषेधाज्ञाप्रति व्यवसायीको गुनासो
झापा – बिर्तामोडका केही व्यवसायीले झापामा लागू गरिएको निषेधाज्ञाप्रति गुनासो गरेका छन्।विभिन्न व्यवसायमा गरिएको आलोपालो प्रणालीप्रति आफूहरु मारमा परेको भन्दै उनीहरुले गुनासो गरेका हुन्। बिर्तामोड–४ भद्रपुर बसस्टेण्डमा किराना तथा खुद्रा सामानको व्यवसाय गर्दै आएकी मञ्जु […]
मर्मत नभएपछि स्थानीयद्वारा सडक अवरुद्ध
झापा – हल्दिबारी २ अन्तरगतको क्यानरी बोर्डिङ स्कुलदेखि पूर्व सृजना चौकसम्मको सडकखण्ड यतिबेला स्थानीयबासीले बन्द गरेका छन् । अत्यन्त ब्यस्त उक्त सडक बर्खासँगै जीर्ण बनेको छ । सामान्यतया पैदल यात्री, साइकल र मोटरसाइकलमा यात्रा गर्दा […]
बिर्तामोडमा सवारी दुर्घटना, दुइजना घाइते
झापा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड स्थित भगवानचोकमा सवारी दुर्घटना भएको छ । दुर्घटनामा २ जना घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख २८९४ नंबरको बसले बिपरीत दिशाबाट आउँदै गरेको […]
झापाको गरामनीबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
झापा पछिल्लो समय झापाको बिर्तामोड लागु औषध कारोबारीको अखडा बन्दै गएको छ । शुक्रबार मात्र ब्राउन सुगरसहित दुई युवक बिर्तामोडबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–८ का २० वर्षीय गोपाल विश्वकर्मा र इलाम […]
बिर्तामोडमा आयो दमकको मेची सहकारी
झापाको दमकमा केन्द्रीय कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोडमा सेवा प्रारम्भ गरेको छ । सहकारी अभियानमा सफल मानिएको मेची सहकारीले बिर्तामोडमा औपचारिक सेवा प्रदान गर्न थालेको संस्थाका अध्यक्ष नारायण भट्टराईले जानकारी दिए । सोमवार […]
अस्थायी प्रहरी चौकी बुट्टावारीको भवन शिलान्यास
बिर्तामोड नगरपालिकाको वडा नम्बर ६ मा अस्थायी प्रहरी चौकी बुट्टाबारीको आफ्नै भवन बन्ने भएको छ । बिर्तामोड–६ को वडा कार्यालयको मातहतमा रहेको जग्गामा २ तलाको प्रहरी कार्यालय भवनको आज शिलान्यास भएको हो । बिर्तामोड ६ […]
निराकार प्रा.लि. द्वारा बिर्तामोडको फोहोर उठाउन सुरु
अच्युत सुबेदी, झापाझापाको बिर्तामोड नगरपालिका भित्रको फोहोर उठाउने कार्य शुरु भएको छ । फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको निराकार सरसफाई सेवाप्रा.लि. ले कामशुरु गरेको हो । फोहोर संकलनकालागि नगरका विभिन्न वडामा तालिका बनाएर दैनिक ४ […]
