बिर्तामोड समाचार
आदर्श स्कुलका विद्यार्थीहरूको दुर्घटना विमा
झापा । झापाको बिर्तामोड स्थित आर्दश स्कूल अफ म्यानेजमेन्टले कक्षा ११ का विद्यार्थीहरूको लागि दुर्घटना विमा गरिदिएको छ। विद्यालयका सञ्चालक सन्जोक खरेलले जानकारी दिए अनुसार, कक्षा ११ का सबै विद्यार्थीहरूको रु २ लाख बराबरको दुर्घटना […]
रेडियो भिजनको अध्यक्षमा उमेश डालमिया र उपाध्यक्षमा ढकाल निर्वाचित
झापा । रेडियो भिजनको सञ्चालक समितिको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य रेडियो सञ्चालक उमेश डालमिया दोस्रो पटक निर्वाचित हुनु भएको छ । आज विहीबार बिर्तामोडस्थित रेडियो भिजनको सभाहलमा भएको वार्षिक साधारण सभाले डालमियाको अध्यक्षतामा […]
झापाको बिर्तामोडमा यो बर्ष पनि श्रीकृष्ण रथयात्रा हुने
झापा । झापाको बिर्तामोडमा यो बर्ष पनि श्रीकृष्ण रथयात्रा हुने भएको छ । श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा अघिल्लो बर्ष बिर्तामोडमा पहिलो पटक […]
सर्पको डसाइबाट एक बृद्दाको मृत्यु
झापा । झापाको बिर्तामोडमा गोमन सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ७ गरामनीस्थित मिलडाँडाकी ६८ वर्षीया धनमाया पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार बिहान ७ […]
बिर्तामोड २ मा दुर्घटनामा परेको बाइक महालक्ष्मी इन्टरनेसनलको
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ को वडा कार्यालय अगाडि हिजो भएको दुर्घटनामा घाइते भएका बिर्तामोड दुई निवासी साइकल चालक कमल श्रेष्ठको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। टाउकाको अपरेसनपछि उनको अब्जर्भेसनमा राखेर उपचार […]
बिर्तामोड ७ को जनता आधारभूत विध्यालयमा चोरी
झापा । झापा बिर्तामोड नगरपालिका वडा नम्बर ७ स्थित जनता आधारभूत विद्यालयमा चोरी भएको छ। गएराती विद्यालयको प्रशासनिक भवनमा चोरी भएको वडा अध्यक्ष अविरल कृष्ण खरेलले बताउनुभयो। विद्यालयबाट करिब ६ लाख रुपैयाँ बराबरका एक थान […]
बिराट सामुदायिक अध्ययन केन्द्र बिर्तामोडले गर्यो विज्ञ तथा सरोकारवालाहरूसँग परामर्श तथा अन्तरकृया
झापा । बिराट सामुदायिक अध्ययन केन्द्र बिर्तामोड झापाले सामुदायिक शिक्षा अभियान सञ्चालन गरेको एक वर्ष नाघेको अवसरमा विज्ञ तथा सरोकारवालाहरूसँग परामर्श तथा अन्तरकृया कार्यक्रम सञ्चालन गरेको छ। सामुदायिक शिक्षा अभियानका अध्यक्ष उमानाथ ओलिको अध्यक्षतामा आयोजित […]
सार्वजनिक शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न बिर्तामोड नगरपालिकाद्वारासमिति गठन
झापा । बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न समिति गठन गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज (मंगलबार) बसेको कार्यपालिकाको बैठकले शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न एक जना […]
उपन्यासकार क्रान्ती पराजुलिको दोस्रो उपन्यास प्रिय स्वप्नद्रस्टाको परिचर्चा कार्यक्रम सम्पन्न
उपन्यासकार क्रान्ती पराजुलिको दोस्रो उपन्यास प्रिय स्वप्नद्रस्टाको परिचर्चा कार्यक्रम झापामा सम्पन्न भएको छ । कार्यक्रममा वीरता रिडर्सका संयोजक लेखक तीर्थ सिग्देलले संचालन गर्नु भएको प्यानल डिस्क्सनमा प्रिय स्वप्नद्रस्टाकि लेखक क्रान्ति पराजुली, प्राज्ञ मुनाराज शेर्मा, कथाकार […]
