झापा भित्र समाचार

‘पूर्णबहादुरको सारङ्गी’ फ्लिम हेर्न एकै गाउँका ४१ जनाले एकै पटक लिए टिकट
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ पानी ट्याङ्की टोलका ४१ जना स्थानीयबासीले एकसाथ सारङ्गी फ्लिम हेर्ने भएका छन् । क्यु. एफ. एक्स. सिनेमा हल बिर्तामोडमा आज बेलुका ७ः१५ बजेको सो हेर्न जान लागेको […]
चुल्ठे शान्तिनगर वनको साधरण सभा सम्पन्न
झापा । श्री चुल्ठे शान्तिनगर सामुदायिक वन उपभोक्ता समूह बुद्धशान्ति ५,६ झापा र रोङ ५ इलामको ३२ औँ वार्षिक साधरण सभा शनिबार सम्पन्न भएको छ । रोङ ५ इलामका वडाध्यक्ष दल बहादुर पुलामिको प्रमुख आतिथ्यतामा […]
बिर्तामोड रनको उपाधि ओसन र सुनकलालाई
झापा । झापाको बिर्तामोडमा तेस्रो संस्करणको महिला तथा पुरुष बिर्तामोड रन सम्पन्न भएको छ । अनारमनी सामाजिक युवा क्लबको आयोजना आयोजित रन पाँच किलोमिटर दूरीको भएको थियो । बिर्तामोडको सैनिक बजारबाट सुरु भएको रन बिर्तामोड […]
झापामा छठ पर्वको तयारी तिव्र
झापा । झापाका विभिन्न क्षेत्रमा यस वर्षको छठ पर्वको तयारी तिव्र भएको छ । पूजाका लागि नदि किनारलाई सजाउन सुरु गरिएको छ । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडको पुरानो बजार विर्ताबजार छेउ अदुवा खोला तटमा […]
टोल कमिटी अधिवेशन धमाधम हुँदै, यो महिना भरिमा अधिवेशन सम्पन्न गर्ने एमालेको लक्ष्य
झापा । नेकपा एमालेले बिर्तामोड नगरपालिकाका सबै वडामा टोल कमिटी अधिवेशनलाई तिब्रता दिएको छ । बिर्तामोड नगर कमिटिको अगुवाइमा नगरका दश वटै वडामा गरि २९ वटा कमिटिको अधिवेशन सम्पन्न भएको एमाले बिर्तामोड नगर कमिटि अध्यक्ष […]
कन्काई नगरपालिकाबाट काठ तस्करीमा संलग्न ४ जना पक्राउ
झापा। झापाको कन्काई नगरपालिकाबाट काठ तस्करीमा संलग्न ४ जनालाई प्रहरी र वन कर्मचारीले पक्राउ गरेको छ । कन्काई स्थित जामुनबारी सिमसार जामुनखाडी सामुदायिक बनबाट काठ तस्करी गरी बेचेको आरोपमा ४ जना पक्राउ परेको डिभिजन वन […]
नेपाली काङ्ग्रेस कचनकवलद्वारा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
झापा । नेपाली काङ्ग्रेस कचनकवल ७ ले दीपावलीको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस झापा जिल्ला कार्यसमितिका उपसभापति केशव पाण्डे रहनुभएको थियो। कार्यक्रममा जिल्ला सहसचिव कालेन्द्र प्रसाद […]
हिकोला रोड एकतर्फी मात्रै
झापा । अति व्यस्त बन्दै गएको झापा बिर्तामोड बजारका भित्री सडकलाई आजदेखि एकतर्फी बनाइने भएको छ । केहीदिनअघि बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलबाट आजदेखि सडक एकतर्फी बनाइने निर्णय भएको थियो । निर्णयअनुसार काँकरभिट्टा […]
आगामी वर्ष एक करोड रुपैयाँभन्दा बढी नाफा गर्ने विराटको लक्ष्य
झापा । झापाको बिर्तामोडमा रहेको विराट बहुउद्देश्यीय सहकारी संस्थाले आगामी वर्ष एक करोड रुपैयाँभन्दा बढी नाफा गर्ने लक्ष्य लिएको जनाएको छ । आगामी वर्ष १ करोड ३६ हजार ३८८ रुपैयाँ नाफा कमाउने संस्थाले लक्ष्य लिएको […]