झापा भित्र समाचार

एपिएफ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश
झापा । विभागीय टोली एपिएफ फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफले सेमिफाइनलको यात्रा तय […]
बिर्तामोड १ ले गर्याे अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर १ले अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण गरेको छ । वडाले विपन्न रोजगार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो । ठेला भ्यान पाउनेहरुमा स्थानीय लक्ष्मी राजवंशी र […]
बिर्तामोडको पञ्चरत्न माविले मनायो ५५ औं बार्षीकोत्सव
झापा । बिर्तामोड नगरपालिका २ मा रहेको पञ्चरत्न माध्यमिक बिद्यालयको ५५ औं बार्षीकोत्सव सम्पन्न भएको छ । बिद्यालय परिसरमा आयोजित बिषेश समारोहकाबिच स्मारिका विमोचन, सम्मान तथा प्रमाण पत्र बितरण कार्यक्रमको आयोजना गर्दै बिद्यालयले ५५ औं […]
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव स्थलमा हात्तीपाइले विरुद्धको औषधि सेवन
झापा । झापा सहित देश भरका १५ जिल्लामा बिहीवारबाट हात्तीपाईले रोग विरुद्धको औषधि सेवन शुरु भएको छ । अभियान सफल बनाउन झापाका सबै स्थानीय तह, स्वास्थ्य शाखाहरुले सचेतनामूलक कार्यक्रम सहित औषधि सेवन शुर गरेका छन् […]
सांसद एकराज कार्कीको घरमा हात्तीको आक्रमण
झापा । प्रदेश सभा सदस्य माननीय एकराज कार्कीको घर हिजाे राती हात्तीले भत्काएको छ । बिर्तामोड ७ स्थित कार्कीको घर राती ९ बजे जंगली हात्तीले आक्रमण गरि भत्काएको हो । करिब १ घण्टा जति उक्त […]
त्रिभुवन आर्मी फुटबल क्लब भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश
झापा । त्रिभुवन आर्मी फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार मेची रंगशालामा भएको खेलमा पाहुना टोली ड्रुक ल्हायुल एफसी भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय […]
मछिन्द्र क्लब भद्रपुर झापा गोल्डकपको सेमिफाइनल प्रवेश
झापा । मछिन्द्र क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । मछिन्द्रको जितका लागि […]
बसको ठक्करबाट झापामा एक युवकको मृत्यु
झापा । झापामा क्याम्पस बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ सिरीजङ्घा गाँउपालिका-४ का ३५ बर्षीय समिर लिम्बु रहेका छन् । कनकाई नगरपालिका-१ दुर्गापुर चोकमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्र […]
छोराछोरीको जन्मदिनमा बालगृहलाई सहयोग
झापा । झापा बिर्तामोडका त्रिलोचन भट्टराई र कमला बिष्ट भट्टराईले आफ्ना छोराछोरीको जन्मदिन बालबालिकासँग मनाएका छन् । छोरा गौरब र छोरी यारीका भट्टराइको जन्मदिन उनीहरुले अर्जुनधारा – ११ मा रहेको मनमाया आमा बालगृहमा मनाएका हुन् […]